५ अक्टोबर २००८ मा दुमि किरात राई फान्सिकिम हङकङ गठन भएको थियो । कार्यसमितिमा निम्न पदाधिकारीहरु चयन भएको थियो ।
- अध्यक्ष : रामकाजि राई (वाक्सिला)
- उपाध्यक्ष : अभिराज दुमि राई
- सचिब : सूर्यमान दुमि राई
- सह–सचिब : दान बहादुर दुमि राई
- कोषाध्यक्ष : डम्बर दुमि राई
- सदस्यहरु : चन्द्र दुमि राई
- सदस्यहरु : मान बहादुर दुमि राई
- सदस्यहरु : पर्शुराम दुमि राई
- सदस्यहरु : समला दुमि राई
सल्लाहकारहरु :
- इन्द्र सिंह दुमि राई
- नन्द प्रसाद दुमि राई
- पृथ्विराज दुमि राई