धनु-वान प्रतियोगिता

२९ डिसेम्वर २०१९, किरात राई यायोक्खा हङकङको आयोजना, किरात याक्खा छुम्मा हङकङ, सुनुवार सेवा समाज हङकङ र किरात याक्थुम चुम्लुङ हङकङको सह-आयोजना, थुलुङ (राई) सामा हङकङको संयोजकत्व तथा लाईन रक आर्चरी क्लबको ब्यावस्थापनमा “प्रथम यलम्बर धनु-वान प्रतियोगिता २०१९” निम्न मिति, समय र स्थानमा सम्पन्न भयो । कार्यक्रम : नाम : प्रथम यलम्बर धनु-वान प्रतियोगिता २०१९ … Continue reading धनु-वान प्रतियोगिता