अगस्ट (श्रावन/भाद्र)

किरात राई युवा, युवतीहरुलाई गोलबन्द गराउदै किरात राई यायोक्खा भित्र समेट्न  खेल्कुद कार्यक्रमहरु ल्याइनेछ । खेलकुद कार्यक्रमहरु जस्तैः भविबल प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता, धनुवान प्रतियोगिता आदि ल्याईने छ।