बिबिक्यु कार्यक्रम

अनुसूची १

बिबिक्यु कार्यक्रम

किरातहरुको महान चाड साकेला उभौली वा उधौलीको अवसरमा वा अन्य बिविध कार्यक्रमहरुमा किराया हङकङले शसुल्क बिबिक्यु परिकार का साथ मौलीक खानपानहरु पस्कने गर्दछन् ।

संयोजन समिति

बिभाग प्रमुखजजिन राई
खरिद/बिक्री प्रमुखकोष अभिबृद्धि बिभाग बितरण संयोजक
खेलकुद बिभाग
ओसारपसार प्रमुख ढुवानी बिभाग
बितरक स्वंयमसेवकहरु बितरक स्वंयमसेवकहरु बितरक स्वंयमसेवकहरु
अनुसूची २

बिबिक्यु

क्र.सं.

 बिबिक्यू (प्याकेज)

फोटो

1  चिकन विङग (३ वटा)
2  पर्क रिब (३ बटा)
3  पर्क बेलि (३ बटा)
4 फिसबल (३ वटा)
5  ससेज (३ वटा)
6  टमाटरको अचार (३ प्याकेट)

क्र.सं.

 बिबिक्यु उपकरणहरू (प्याकेज)

फोटो

1 कोईला
2  स्टार्टर
3  लाईटर
4  जाली
5  चिम्टा
6  ग्लोब

क्र.सं.

 खानपान उपकरणहरू (प्याकेज)

फोटो

 1  प्लेट
 2  ग्लास
 3 चम्चा,  काँटा, छुरी
4  नेप्किन
5  ब्याग

क्र.सं.

पेय पदार्थहरु (खरिद)

फोटो

1 व्हिस्की
2 वाईन
3 बियर
4 सफ्ट ड्रिङक्स
5 जुस
6 ईनर्जि ड्रिङक्स
7 पानी
8  आईस
9  गार्वेज बयाग
अनुसूची २

बोलपत्र अह्वान

के कति दर रेटमा उपलब्ध हुन सक्तछ, निम्न शर्तसहित खरिद बोलपत्र अवहन गरिनेछ ।

सर्तहरु

  1. सप्लार्यसले तोकिएको मिति, समय र स्थाानमा सामाग्री फ्रि डेलीभेरी गर्नुपर्नेछ ।
  2. थफ सामाग्रीहरु आवश्यक भए १ घण्टा अगावै जानकारी दिनेछ, सो समेत डेलीभेरी गर्नु पर्नेछ तर त्यस बखतको डेलीभेरी चार्ज प्रदान गरिनेछ ।
  3. अन्त्यमा बिक्री नभएको पेयपदार्थहरु (खाद्दय पदार्थ बाहेक) फिर्ता लिनुपर्नेछ ।

बोलपत्र स्विकृति :

प्राप्त बोलपत्र हेरी कार्यसमितिको बैठकले स्किृती प्रदान गर्नेछ ।

अनुसूची ३

खर्च तथा आम्दानी

यस कार्यक्रमको खर्च आम्दानी मिलान गर्न निम्न तरिकाले रकम संकलन गरिने छ ।

मेनु

खाध्य तथा पेय पदार्थको नाम खरिद दर बिक्री दर
बिबिक्यु जम्बो प्याकेज
(विङ 3, चप 3, रिब 3, बल 3, ससेज 3, अचार 3)
100 150
खाना प्याकेज
(खाना, भुटुवा, अचार)
30 50
लेमनटि, जुस, कोक, फेन्टा, स्प्राइट,पानी 5 10
सेन्मीगर्ल, ब्लुगर्ल, काल्र्सबर्ग, हेनीकेन, चिया 5 10
वाइट हर्स (क्वार्टर) 40 60
वाईन (Yellow Tail) 75 100
रेडलेबल (१ लिटर) 125 200
ब्ल्याक लेबल (७५० एमएल) 225 350
अनुसूची ४

बितरण बिधि:

बिबिक्यु तथा खानपान बितरणमा छिट्टो छरितो र एकरुपता ल्याउन निम्न बिधि अपनाउनु पर्दछ ।

  1. क्यासियरले क्यास लिई कस्टमरलाई कुपन प्रदान गर्दछ ।
  2. कस्टमरले कुपन लिई बिबिक्यु बितरकलाई  कुपन प्रदान गर्दछ ।
  3. एउटा कुपनको सबै सामान एउटै बितरकले दिनु पर्नेछ ।
  4. बितरकले समान दिई सकेपछि कुपन च्याति सुरक्षित ठाँउमा राख्नु पर्दछ ।
  5. अन्त्यमा कुपन अनुसार समान गए नगएको कोषाध्यक्षले मिलान गर्नेछ ।
  6. बिबिक्यु संयोजकले ठिक सामान ठिक ठाउमा रहे नरहेको हेर्दै, आवश्यक सामानको माग गर्नुपर्ने छ ।
  7. बिबिक्यु संयोजकले सामान बितरण नगरि बितरकहरुले सहि सामान बितरण गरे नगरेको हेर्नु पर्दछ ।
  8. समान सकिएमा तुरुन्त कोषाध्यक्षलाई खबर गरि कुपन काट्न रोक्न पर्दछ ।

बिक्रीबितरण सामग्रीहरु

  1. टेबल
  2. चियर
  3. कुपन
  4. खुद्रा पैसा
  5. कलम
  6. क्याल्कुलेटर
  7. ओपनर
अनुसूची ५

कार्य बिभाजन

 

डाउनलोड :

कार्यक्रम एमएसवर्ड पिडिएफ
कुपन एमएसवर्ड पिडिएफ

(समाप्त)