बिबिक्यु कार्यक्रम

अनुसूची १

बिबिक्यु कार्यक्रम

किरातहरुको महान चाड साकेला उभौली वा उधौलीको अवसरमा वा अन्य बिविध कार्यक्रमहरुमा किराया हङकङले शसुल्क बिबिक्यु परिकार का साथ मौलीक खानपानहरु पस्कने गर्दछन् ।

संयोजन समिति

बिभाग प्रमुखजजिन राई
कोष अभिवृद्धि प्रमुखगंगाराम राई मुल संयोजक(नियुक्ति बाँकी) ओसारपसार प्रमुख मनि साम्पाङ
बितरण संयोजक(नियुक्ति बाँकी)
बितरकहरु बितरकहरु बितरकहरु
अनुसूची २

बिबिक्यु प्याकेज

सामाग्री बिबरण
चिकन विङग (३ वटा)
पर्क रिब (३ बटा)
पर्क बेलि (३ बटा)
फिसबल (३ वटा)
ससेज (३ वटा)
टमाटरको अचार (३ प्याकेट)

बिबिक्यु सहायक उपकरणहरू

  1. कोईला
  2. स्टार्टर
  3. लाईटर
  4. झिर
  5. चिम्टा
  6. जाली
  7. ग्लोब

खानपान सहायक उपकरणहरू

  1. थाल
  2. प्लेट
  3. ग्लास
  4. काँटा
  5. चम्चा
  6. प्लास्टिक ब्याग
  7. गार्वेज बयाग

बिक्रीबितरण सहायक सामग्रीहरु

  1. सेल्स टेबल, चियर
  2. कुपन, खुद्रा पैसा, पैसा राख्ने बाकस
  3. कलम, क्याल्कुलेटर, ओपनर
  4. बिबिक्यु, मौलिक खानपान, पेयपदार्थहरु

५. मेनु

बिबिक्यु तथा खानपानमा के के मेनु बनाउने हो तयार गर्नु पर्दछ । जस्तै :

खाध्य तथा पेय पदार्थको नाम खरिद दर बिक्री दर
बिबिक्यु प्याकेज
(विङ 3, चप 3, रिब 3, बल 3, ससेज 3, अचार 3)
_____ _____
खाना प्याकेज
(खाना, भुटुवा, अचार)
_____ _____
लेमनटि, जुस, कोक, फेन्टा, स्प्राइट, चिया, पानी _____ _____
सेन्मीगर्ल, ब्लुगर्ल, काल्र्सबर्ग, हेनीकेन _____ _____
वाइट हर्स (क्वार्टर) _____ _____
वाईन (Yellow Tail) _____ _____
रेडलेबल (१ लिटर) _____ _____
ब्ल्याक लेबल (७५० एमएल) _____ _____

६. बोलपत्र अह्वान

मेनु तयार भै सके पश्चात के कति दर रेटमा उपलब्ध हुन सक्तछ, निम्न शर्तसहित कम्तिमा ३ वटा कम्पनीहरुसंग बोलपत्र अवहन गरिनेछ ।

सर्तहरु

  1. सप्लार्यसले निम्न तोकिएको मिति, समय र स्थाानमा सामाग्री फ्रि डेलीभेरी गर्नुपर्नेछ ।
  2. थफ सामाग्रीहरु आवश्यक भए १ घण्टा अगावै जानकारी दिनेछ, सो समेत डेलीभेरी गर्नु पर्नेछ तर त्यस बखतको डेलीभेरी चार्ज प्रदान गरिनेछ ।
  3. अन्त्यमा बिक्री नभएको पेयपदार्थहरु (खाद्दय पदार्थ बाहेक) फिर्ता लिनुपर्नेछ ।

७. बोलपत्र स्विकृति :

प्राप्त बोलपत्र हेरी कार्यसमितिको बैठकले स्किृती प्रदान गर्नेछ ।

८. बितरण बिधि:

बिबिक्यु तथा खानपान बितरणमा छिट्टो छरितो र एकरुपता ल्याउन निम्न बिधि अपनाउनु पर्दछ ।

  1. शुरुमा क्यासियरले क्यास लिई कस्टमरलाई कुपन प्रदान गर्दछ ।
  2. कस्टमरले कुपन लिई बिबिक्यु बितरकलाई  कुपन प्रदान गर्दछ ।
  3. एउटा कुपनको सबै सामान एउटै बितरकले दिनु पर्नेछ ।
  4. एउटा कुपनको सामान बेग्लाबेग्लै बितरकले दिनु हुदैन ।
  5. बितरकले समान दिई सकेपछि कुपन च्याति सुरक्षित ठाँउमा राख्नु पर्दछ ।
  6. अन्त्यमा कुपन अनुसार समान गए नगएको कोषाध्यक्षले मिलान गर्नेछ ।
  7. बिबिक्यु संयोजकले ठिक सामान ठिक ठाउमा रहे नरहेको हेर्दै, आवश्यक सामानको माग गर्नुपर्ने छ ।
  8. बिबिक्यु संयोजकले सामान बितरण नगरि बितरकहरुले सहि सामान बितरण गरे नगरेको हेर्नु पर्दछ ।
  9. समान सकिएमा तुरुन्त कोषाध्यक्षलाई खबर गरि कुपन काट्न रोक्न पर्दछ ।

९. कार्य बिभाजन

खरिद बिक्री : कोष, सम्पती ब्यावस्थापन तथा खरिद बिक्री विभाग
बिबिक्यु बितरण संयोजक :
बितरक (स्वंयमसेवक) हरु:

डाउनलोड :

कार्यक्रम एमएसवर्ड पिडिएफ
कुपन एमएसवर्ड पिडिएफ

(समाप्त)