सुम्निमा भान्सा तथा खानपान बिभाग

Sumnima Kitchen & Catering Depart

परिचय

किरात राईहरुले खानपान गर्दै आएको मौलिक खानपानहरुको खोज अनुसन्धान गर्दै, त्यसलाई बनाउने तरिका, त्यसमा लाग्ने सामाग्रीहरुको रिशिपि तयार गर्दै, नया पुस्तालाई सिकाउन तथा किराती ब्याञ्जनहरुको बिस्व बजारमा प्रचार प्रसार गर्न यस बिभाग गठन हुने छ ।

बिभाग प्रमुख
संयोजक
जजिन चाम्लिङ राई
(किराया सदस्य)
नियुक्ति गर्न बाँकी

उदेश्यहरु

  1. किरात राईहरुको मौलिक खानपानको रिसिपि तयार गर्नु ।
  2. तयारी रिसिपिलाई नया पुस्तालाई सिकाउदै बाजारिकरण गर्नु ।
  3. समय समयमा खानपान बनाउने तालिमहरुको आयोजना गर्नु ।
  4. चुलाघरमा खानपान तथा बिबिक्यु सेवाको ब्यावस्था गर्नु ।
  5. कार्यक्रममा मौलिक खानपान तथा बिबिक्युहरु तयार गर्नु ।
  6. बिवाह, भोजभत्तेर भएकोबेला खानपान ब्यावस्थापन गर्नु ।
  7. बर्षमा १ चोटि किराती फुड फेस्टिबलको आयोजा गर्नु ।

हाम्रो सेवाहरु :

कार्यक्रमहरुमा निम्न खानपान सेवा उपलब्ध गर्ने छौं ।

स्टार्टस :
नाम :
salad सलाद
Aludam आलुदम
Fried Pork1 सुङगुरको भुटुवा
Fried Fish तारेको माछा
मेन कोर्ष :
नाम :
Theple
थ्याप्ले भात
Dindo ढिंडो
Rice सादा भात
तरकारीहरु :
नाम :
Curry Nettle
सिस्नुको तरकारी
chicken curry1 कुखुराको तरकारी
pork curry सुङगुरको तरकारी
अचारहरु :
नाम :
Chili pickle खोर्सानीको अचार
Achar Tama तामाको अचार
Achar Niguro निगुरोको अचार
achar karela करेलाको अचार
डिर्जट :
नाम :
khir खिर
kurauni कुराउनी
पेयपदार्थहरु :
नाम :
mahi मही
dahi दही
lassi लसी
Tonba तोङबा
Raksi रक्सी
साउने संक्राती बिशेष :
नाम :
टिम्बुर मिसाएको
गोरुको मासुको तरकारी
तिहार बिशेष :
नाम :
Sell Roti सेलरोटी
माघे संक्राती बिशेष :
नाम :
Ban Tarul बन तरुल
ghar Tarul घर तरुल
Hatti paila Tarul हात्तीपाईला तरुल
बिबिक्यू बिशेष :
सामाग्री :
चिकन विङग (३ वटा)
पर्क रिब (३ बटा)
पर्क बेलि (३ बटा)
फिसबल (३ वटा)
ससेज (३ वटा)
टमाटरको अचार (३ प्याकेट)
बिबिक्यु सामाग्रीहरु :
नाम :

पदाधिकारीहरु (सन २०१६–१८)

बिभागप्रमुख – पबित्र चाम्लिङ राई
सहयोगी – एङ्किला कोयी राई
सहयोगी – लीला वान्तवा राई
सहयोगी – कल्पना चाम्लिङ राई
सहयोगी – कमला साम्पाङ राई

पदाधिकारीहरु (सन २०१४–१६)

बिभाग प्रमुख – गंगाराम राई
संयोजक – पबित्र राई