COLLECTION

लेख रचना संकलन

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङकले निकट भबिश्यमा, किरात राईहरुको इतिहास, भाषा, लिपी, धर्म, संस्कार, संस्कृती, कला/साहित्यबारे लेख रचना संकलन गरि एक बृहत ऐतिहासिक किरात राई बिश्वकोष (Suptulung.org) नामक ईन्साईक्लोपेडिया निर्माण गर्न लागि रहेको जानकारी गराउदछौं ।

यसको लागि यहाँहरुले किरात जन्य लेख रचना कँहि कतै अनलाईनमा भेट्नु भयो भने तेसको लिङक निम्न कमेन्टमा कपि पेस्ट गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं साथै तपाँईहरुको लेख रचना छ भने निम्न ईमेलमा पठाई दिनहुन समेत अनुरोध गर्दछौं । लेख रचनाहरु किराया हङकङद्वारा प्रकाशन हुने यलम्बर स्मारिकामा प्रकाशन भए लेखकहरुलाई सम्मान स्वरुप शिर उभ्याउनी समेत गर्दछौं ।

लेख रचना पठाउनु पर्ने ईमेल :

Email: kriahongkong@gmail.com

निम्न कमेन्ट बक्समा लेख रचनाको लिङकलाई कपि पेस्ट गरिदिदा पनि हुनेछ । । धन्यबाद ।