Native Collection & Decoration Depart
परिचय
किरात राईहरुले चलाएका मौलिक सरसामाग्रीहरु, हातहतियारहरु, भाँडाकुँडाहरु, खोज, संकलन गर्दै किरात राईहरुको ऐतिहासिक संग्राहलय तयार गर्न तथा किरात संस्कृती झल्किने गरि सुप्तुलुङ खिमलाई सरसजावट गर्न यस विभाग गठन हुनेछ ।
उदेश्यहरु
- किरात राईहरुले चलाएका मौलिक सरसामाग्रीहरु खोज, संकलन गर्नु ।
- किरात राईहरुले चलाएका मौलिक हातहतियारहरु खोज, संकलन गर्नु ।
- किरात राईहरुले चलाएका मौलिक भाँडाकुँडाहरु खोज, संकलन गर्नु ।
- सुप्तुलुङ खिममा ऐतिहासिक किरात संग्राहलयको निर्माण गर्नु ।
- संग्राहलयको हेरबिचार तथा सुरक्षा गर्नु ।
- सुप्तुलुङ खिमलाई किरात संस्कृती झल्किनेगरि सरसजावट गर्नु ।
- कार्यक्रम स्थल, स्टेज आदि सरसजावट गर्नु ।
- सरसजावट आवश्यक सामाग्रीहरु तयार पार्नु ।
संयोजन समिति
विभाग प्रमुख | विभाग संयोजक |
![]() |
![]() |
संग्राहलय :
ढोल,
गजा,
झ्याम्टा,
सिलोमी,
पोमी,
डोको,
डालो,
थुम्से,
पेराङगो,
थाल,
बटुको,
डबका,
डाडु,
पन्यु,
कराई,
दाबीलो,
हाँडी,
छपनी,
दुनेरो,
दुधुलो,
घैंला,
ढुङग्रो,
कठुवा,
सुराही,
गुन्द्रि,
पिरा,
पिर्का,
धनुकाँड,
हँसिया,
कँचिया,
खुकुरी,
चुला,
भार,
चिण्डो,
धान पुतली,