युवा खेलकुद, संगीत तथा संचार बिभाग

Youth Sport, Music & Communication Depart

youth

परिचय

किरात युवा तथा युवतीहरुलाई खेलकुद, संगितको माध्यमबाट एकबद्धता गर्दै किरात राईहरुको इतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार र संस्कृति प्रति सचेतना अभिवृद्धि गर्न तथा किराया हङकङलाई संचारको माध्यमसंग जोडदै अफटुडेट गर्न यस बिभाग गठन भएको छ ।

उदेश्यहरु

  1. किरात युवा, युवतीहरुलाई खेलकुद, संगितको माध्यमबाट एकता गर्नु ।
  2. ब्यक्तित्व बिकाश, जिवन उपयोगी तालिमहरुको आयोजना गर्नु ।
  3. किरायाको गतिविधिलाई बिभिन्न सामाजिक संजालमा अपडेट गर्नु ।
  4. बिभिन्न कार्यक्रमहरुको गतिविधि फोटो/भिडियोग्राफी, रिपोर्टिङ गर्नु ।
  5. कार्यक्रमलाई आवश्यक पर्ने स्थानको बुकिङ, रेन्टिङ आदि गर्नु ।
  6. किरायाको सरकारी कागजातहरु तयार पार्नु, बुझाउनु, ताकेता गर्नु ।
  7. किरायाको गतिविधिलाई kiratrai.org वेभसाईडमा अपडेट गर्नु ।

संयोजन समिति

किराया अध्यक्ष
बिभाग प्रमुख
बज्र कुमार राई
खेलकुद मुल संयोजक :
रजिन राई
तालिम संयोजक : सांगितिक संयोजक :(नियुक्ति बाँकी)

हाम्रो सेवाहरु :

  1. खेलकुद कार्यक्रम
  2. तालिम कार्यक्रम
  3. सांगितिक कार्यक्रम

भु.पु. पदाधिकारीहरु

बिभाग प्रमुख खेलकुद सांगितिक कार्यकाल
तेज कुमार राई गंगा राम राई हरिचन्द्र राई २०१६–१८
कालसिं राई मधुकुमार राई धिराज साम्पाङ २०१४–१६