मृतकको घरमा भेटघाट

हङकङमा मुन्धुम आधरित किरात धर्म मान्ने राईहरुको मृत्यु भएको थाहा भएमा अनुमति लिई किरात राई यायोक्खा हङकङ मृतकको घरमा भेटघाट गर्न जान पर्दछ। भेटघाट गर्न जाँदा रक्सी, पेयपदार्थहरु, फलफुल तथा धुपहरु लिएर जानु पर्दछ। भेटघाट गर्दा नमस्कार तथा ढोगभेट गर्न हुन्दैन।

किराया हङकङबाट आएको जानकारी गराउनु पर्दछ र फलफुल तथा जुसहरु राखि धुपबत्ति बालि दिन पर्दछ।

जानकारी

  1. किराया हङकङबारे जानकारी
  2. मृत्यु संस्कारबारे जानकारी

सोधनी

  1. अन्तेष्टि बारेमा
    • नेपालको चुलाबाट आत्मा बाटो लगाउने
    • हङकङको सामुहिक चुलाबाट आत्मा बाटो लगाउने
  2. आर्थिक अवस्था बारेमा
    1. आर्थिक संकलन गर्ने
    2. आर्थिक संकलन नगर्ने
  3. कार्यक्रम आयोजक बारेमा
    1. किराया हङकङले गर्ने
    2. मृतकको घरले वा मृतककै संस्थाले गर्ने

मृतकको जिवनी सोधनी

किराया हङकङको श्रद्धान्जली बिबरणमा पुस्तिकामा उल्लेख गरि राख्न निम्न बिबरण लिखितरुपमा लेखि ल्याउनु पर्दछ ।

  1. ब्यक्तिगत बिबरण
    1. नाम :
    2. थर :
    3. पाछा :
    4. सामे :
    5. जन्म :
    6. मृत्यु :
    7. मृत्युको कारण :
  2. बसोबास बिबरण
    1. पुख्यौलि घर :
    2. जन्म स्थान :
    3. स्थायि बसोबास :
    4. हङकङ प्रवेश साल :
    5. हङकङको ठेगाना :
  3. पारिवारिक बिवरण
    1. पति/पत्नीको नाम :
    2. बिबाह साल:
    3. छोरा छोरीहरु :
  4. बंशगत बिबरण
    1. बाबाको नाम :
    2. आमाको नाम :
    3. दाजु भाईहरु :
    4. दिदि बहिनिहरु :
  5. कार्यगत बिबरण
    1. शिक्षा/स्कुल, कलेजको नाम :
    2. काम गरेको बिवरण :
    3. अन्य देश भ्रमण :
    4. बिशेष रुचि, सम्मान अवार्ड प्राप्त :
    5. संघ संस्थामा काम गरेको भए :

कार्यसमिति संजालमा अनुरोध

मृतकको घरमा भेटघाट गर्न जानुपर्ने भएकोले निम्न मिति, समय र स्थानमा भेलाभईदिनहुन हार्दिक अनुरोध गर्दछु।

मिति :
समय :
स्थान :

सचिव