कार्यसुचि १
किरात राई यायोक्खा हङकङले प्रत्येक ३ बर्षमा मार्च महिनाको अन्तिममा अधिवेशन गर्नेछ। अधिवेशनमा एक आर्थिक बर्षको (१ अप्रिल देखि ३१ मार्च सम्मको) प्रतिवेदनहरु पास गरिने छ।अगिल्लो सालहरुको साधारण सभाले पारित गरेका प्रतिवेदनहरु पनि प्रतिलिपि दिईनेछ। अधिवेशनमा नया कार्यसमितिको चयन हुनेछ।
१. अधिवेशन तयारी बैठकका कार्यसुचि:
- अधिवेशन बारेमा – अध्यक्ष
- अधिवेशनको मिति, समय, स्थान – अध्यक्ष
- निर्वाचन समितिको चयन – अध्यक्ष
- प्रतिवेदन तयारी समितिको चयन – अध्यक्ष
- बिधान संसोधन मस्यौदा तयारी समितिको चयन – अध्यक्ष
- प्रतिवेदन तथा विधान मस्यौदा तयारीको बैठक – अध्यक्ष
- आम्दानी खर्च – कोषाध्यक्ष
- खुल्ला सत्रमा निमन्त्रणा गर्नुपर्ने संस्थाहरु – सचिव
- कार्यक्रम तालिका – सचिव
- संक्षिप्त कार्य बाँडफाँड – सचिव
- नव पदाधिकारीको प्रस्तावित नामावली घोषणा – अध्यक्ष
२. अधिवेशनको मिति, समय, स्थान
- मितिः
- समयः
- स्थानः
३. निर्वाचन समितिको चयन
अधिवेशन सम्पन्न गर्नको लागि किराया विधान परिच्छेद (३) धारा १५ अनुसार संरक्षक परिषदबाट वढीमा ३ सदसिय निर्वाचन समितिको चयन गरिने छ। निर्वाचन समितिले अधिवेशन संचालन गर्नेछ।
- निर्वाचन अध्यक्ष –
- निर्वाचन सदस्य –
- निर्वाचन सदस्य –
४. प्रतिवेदन मस्यौदा तयारी समिति
किरात राई यायोक्खा हङकङको अध्यक्षतामा प्रतिवेदन पेश गर्न निम्न सदस्य रहेको प्रतिवेदन तयारी समिति तयार गरिनेछ । प्रतिवेदन समितिका सदस्यहरुले अधिवेशनमा प्रतिवेदन पेश गरि अनुमोदन गराउने छन।
- आर्थिक प्रतिवेदन – कोषाध्यक्ष वा विभाग संयोजक
- कार्य प्रतिवेदन – सचिव वा विभाग संयोजक
- अध्यक्षिय प्रतिवेदन – अध्यक्ष
५. बिधान संसोधन मस्यौदा तयारी समिति
बिधान संसोधन गर्न आवश्यक्ता भएमा किराया हङकङको अध्यक्षतामा निम्न सदस्य रहेको बिधान संसोधन मस्यौदा तयारी समिति चयन गरिने छ । बिधान संसोधन मस्यौदा तयारी समितिले अधिवेशनमा बिधान संसोधन मस्यौदा प्रस्तुत गरि अनुमोदन गराउने छ ।
- अध्यक्षः किराया हङकङ
- मुलसंयोजकः कुलपति, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ
- संयोजकः संरक्षक परिषद, किराया हङकङ
- संयोजकः सल्लाहकार परिषद, किराया हङकङ
- संयोजकः भाषिक परिषद, किराया हङकङ
- संयोजकः किराया सचिवालय, किराया हङकङ
६. प्रतिवेदन तथा विधान मस्यौदा अनुमोदन बैठक
प्रतिवेदन र विधान मस्यौदा तयारी गरिसकेपछि किराया कार्यसमितिको बैठकले अनुमोदन गरि साधारण सभा/अधिवेशनमा लानुपर्ने छ । जसको लागि प्रतिवेदन र विधान मस्यौदा अनुमोदन बैठक कहिले बस्ने बैठकले निर्णय गर्नेछ ।
- मितिः
- समयः
- स्थानः
७. आम्दानी खर्च – कोषाध्यक्ष
अधिवेशनको आम्दानी खर्च उम्मेद्वारी शुल्कबाट उठाईएको रकमबाट आम्दानी खर्च मिलान गरिने छ।
८. खुल्ला सत्रमा निमन्त्रणा गर्नुपर्ने संस्थाहरु
खुल्ला सत्रमा कुन कुन संस्थाहरुलाई निमन्त्रणा गर्ने बैठकले निर्णय गर्नेछ । किरात राई यायोक्खा हङकङको निम्न अतिथि संस्थाहरु रहेका छन ।
- Chief Guest :
- किराया नेपाल वा
- आदिबासी जनजाति महासंघ हङकङ
- Specific Guest: विशिष्ट अतिथि संस्थाहरु (किरात संस्थाहरु)
- किरात याक्थुम चुम्लुङ हङकङ
- किरात सुनुवार सेवा समाज हङकङ
- किरात याक्खा छुम्मा हङकङ
- Special Guest: बिशेष अतिथि संस्थाहरु (नेपाल प्रतिनिधि संस्थाहरु)
- नेपाली महासंघ हङकङ
- गैर आवासिय नेपाली संघ हङकङ
- नेपाल च्याम्बर अफ कर्मश हङकङ
- Medias: पत्रकारहरु
९. कार्यक्रम तालिका
समय | कार्यक्रम |
११ः०० बजे | भेला |
०१ः०० बजे | लन्च |
०२ः०० बजे | बन्द सत्र |
०५ः०० बजे | खुल्ला सत्र |
०७ः०० बजे | समापन |
८. संक्षिप्त कार्य बाँडफाँड
विभाग | कार्य बाँडफाँड |
संगठन बिस्तार तथा समन्वय विभाग | साउण्ड, लाईटिङ, वाटर, टेबल, कुर्सि, टेन्ट ब्यावस्थापन |
सुप्तुलुङखिम निर्माण विभाग | सुप्तुलुङखिम निर्माण सहयोग संकलन, पुस्तक/पम्प्लेट वितरण |
कार्यलय संचालन तथा प्रचारप्रसार विभाग | सुचना, पत्रचार, निमन्त्रणा, प्रचार प्रसार, ब्याज, प्रमाणपत्र छपाई |
मौलिक संकलन तथा सरसजावट विभाग | उद्घाटन गित, गितिक्यासेट, गतिविधि खाता, सरसजावट, फोटो |
सम्पति तथा कोष–अभिवृद्धि विभाग | खरिद/बिक्री, आर्थिक संकलन, कोष ब्यावस्थापन |
सुम्निमा भान्सा तथा खानपान विभाग | खानपान तयारी, भान्से ब्यावस्थापन, किचन सरसफाई |
सिक्रिमा बितरण तथा सेवासत्कार विभाग | खानपान सजावट, बितरण, , खानपान स्थल सरसफाई |
बाल, महिला, प्रौढ तथा अतिथि विभाग | फेटा, गम्छा, खादा ब्यावस्थापन तथा अतिथि स्वगत |
खेलकुद, संगीत तथा सहित्य विभाग | स्वंयमसेवक ब्यावस्थापन तथा संचालन |
किरात धर्म संरक्षण तथा संस्कार विभाग | थान थपना, पुजा पार्थना, उद्घाटन सामाग्री ब्यावस्थापन |
शिली संकलन तथा संस्कृति विभाग | भेसभुषा, गरहगहना, गाजाबाजा तथा कलाकार ब्यावस्थापन |
फोहरमैला ब्यावस्थापन विभाग | कार्यक्रम स्थल सरसफाई, फोहरमैला ब्यावस्थापन |
पारुहाङ ढुवानी तथा ओसारपसार विभाग | सर-सामाग्री ढुवानी, भण्डार, भिआईपी ओसार पसार |
यातायात तथा ब्यावसाय विभाग | यातायात सेवा ब्यावस्थापन, ब्यावसाय तथा रोजगार |
आपतकालिन सहयोग तथा सुरक्षा विभाग | सहयोग, सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण |
९. नव पदाधिकारीको प्रस्तावित नामावली घोषणा
अधिवेशनमा निर्वाचन नहोस, सहमतिमा होस भन्ने हेतुले अधिवेशन हुने दिन संस्थापन तर्फबाट कम्तिमा ५ पदाधिकारीहरुको नामावली क्रमाङ्गत बढोत्तरीको रुपमा सहमति गराई घोषणा गराउनु पर्दछ। यस्ले निर्वाचनबाट जोगाई सहमति तर्फ लानेछ। तर अधिवेशनको दिन जोकोही योग्यता पुगेका किरात राईहरु निर्वाचनमा भाग लिनबाट बन्देज गरिने छैन।
कार्यसुचि ४
निर्वाचन
डाउनलोड
1 | अधिवेशन कार्यसुचि | <Word> | <PDF> |
प्रतिवेदन अनुमोदन बैठक पत्र
1 | किराया कार्य समितिलाई पत्र | <Word> | <PDF> |
2 | प्रतिवेदन तयारी समितिलाई पत्र | <Word> | <PDF> |
3 | विधान मस्यौदा समितिलाई पत्र | <Word> | <PDF> |
अधिवेशन निमन्त्रणा
1 | निर्वाचन समितिलाई पत्र | <Word> | <PDF> |
2 | प्रज्ञा प्रतिष्ठानलाई पत्र | <Word> | <PDF> |
3 | संरक्षक समितिलाई पत्र | <Word> | <PDF> |
4 | सल्लाहकार समितिलाई पत्र | <Word> | <PDF> |
6 | भाषिक परिषदलाई पत्र | <Word> | <PDF> |
7 | संयोजक परिषदलाई पत्र | <Word> | <PDF> |
8 | भुपु परिषदालयलाई पत्र | <Word> | <PDF> |
9 | आजिवन सदस्यहरुलाई पत्र | <Word> | <PDF> |
अतिथिहरुलाई निमन्त्रणा
1 | प्रमुख अतिथिलाई निमन्त्रणा | <Word> | <PDF> |
2 | विशिष्ट अतिथिहरुलाई निमन्त्रणा | <Word> | <PDF> |
3 | विशेष आतिथिहरुलाई निमन्त्रणा | <Word> | <PDF> |
4 | पत्रकारहरुलाई निमन्त्रणा | <Word> | <PDF> |
डाउनलोड
2 | पोस्टर | <Word> | <PDF> |
3 | ब्यानर | <Word> | <PDF> |
4 | ब्याज | <Word> | <PDF> |
(समाप्त)