संगठन बिस्तार तथा समन्वय विभाग

Organization Growth & Coordination Depart

coordination

परिचय

भाषिक संगठन र भ्रातृ संगठनहरु बिस्तार गर्दै, देश बिदेशमा रहेका किरात राई यायोक्खासंग सम्बन्ध स्थापित गर्न तथा किराया हङकङको मातहातमा रहेका बिभिन्न बिभागहरुलाई समन्वय गर्दै, किराया हङकङले दिने सेवा र सुविधाहरु उपलब्ध गराउदै सुप्तुलुङमा गोलबन्द गराउन यस बिभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. बिभाग, भाषिक, भ्रातृ संस्थालाई समन्वय गर्नु, चलयमान बनाउनु ।
  2. ब्यक्तित्व बिकाश, जिवन उपयोगी तालिमहरुको आयोजना गर्नु ।
  3. देश बिदेशबाट आएका बिशिष्ठ ब्यक्तिहरुलाई चुला दर्शन गराउनु ।
  4. प्राज्ञिक राईहरुलाई प्रज्ञा प्रतिष्ठान हङकङमा गोलबन्द गराउनु ।
  5. सरकारी कागजातहरु तयार पार्नु, बुझाउनु, ताकेता गर्नु ।
  6. देश बिदेशका यायोक्खा तथा यसका संगठनहरुसंग सम्बन्ध गर्नु ।
  7. हङकङका नेपाली संघ संस्थाको तथ्याङक अपडेटगर्दै प्रतिनिधित्व गर्नु ।

संयोजन समिति

बिभाग प्रमुख मुल संयोजक
हरिचन्द्र राई
(किराया अध्यक्ष)
रजिन राई
(प्रमुख सल्लाहकार)

निमन्त्रणा :

  1. प्रमुख अतिथि :किराया नेपाल वा आदिबासी जनजाति महासंघ हङकङ
  2. विशिष्ट अतिथि संस्थाहरु :
    1. किरात याक्थुम चुम्लुङ हङकङ
    2. किरात सुनुवार सेवा समाज हङकङ
    3. किरात याक्खा छुम्मा हङकङ
  3. विशिष्ट ब्याक्तिहरु :
    1. प्रमुख संरक्षक
    2. प्रमुख सल्लाहकार
    3. कुलपति
    4. प्रमुख कुबिमि
  4. बिशेष अतिथि संस्थाहरु:
    1. नेपाली महासंघ हङकङ
    2. गैर आवासिय नेपाली संघ हङकङ
    3. नेपाल च्याम्बर अफ कर्मश हङकङ
    4. बृटिश गोर्खा भुपु सैनिक संघ
  5. बिशेष ब्याक्तिहरु :
    1. संरक्षकहरु
    2. सल्लाहकारहरु
    3. कूबीमीहरु
    4. संयोजकहरु
    5. भाषिक संस्थाका अध्यक्षहरु
    6. किरात राई अध्यक्ष भएका क्षेत्रिय संघसंस्थाहरु ।
  6. अतिथि संस्थाहरु: आदिवासी जनजाती महासंघ हङकङका सदस्य संस्थाहरु
    1. तमु ट्योहुल हङकङ
    2. मगर समाज हङकङ
    3. तामाङ घेदुङ हङकङ
    4. शेर्पा समाज हङकङ
    5. नेवार समाज हङकङ
    6. थकाली समाज हङकङ
    7. दुरा समाज हङकङ

संक्षिप्त कार्य बाँडफाँड

क्र.सं. कार्य बाँडफाँड विभाग
1 टेबल, कुर्सि, टेन्ट, ब्यावस्थापन संगठन बिस्तार तथा समन्वय विभाग
2 मर्मत तथा निर्माण सहयोग संकलन सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग
3 न्युज/रिपोर्टिङ, अडियो, भिडियो, फोटो युवा खेलकुद, संगीत, सहित्य विभाग
4 कार्य संचालन, छपाई, प्रचारप्रसार कार्यलय संचालन तथा प्रचारप्रसार विभाग
5 फेटा, गम्छा, मायाको चिनो, फुल मालाहरु बाल, महिला, प्रौढ तथा अतिथि विभाग
6 खरिद बिक्री, आर्थिक कोष ब्यावस्थापन सम्पति तथा कोष–अभिवृद्धि विभाग
7 खानपान तयारी ब्यावस्थापन/ कुकिङ सुम्निमा खानपान तथा भान्सा विभाग
8 खानपान बितरण ब्यावस्थापन/ सर्भिसिङ सिक्रिमा बितरण तथा सेवासत्कार विभाग
9 ढुवानी, भण्डार तथा ओसारपसार पारुहाङ ढुवानी तथा ओसारपसार विभाग
10 थान थपना, उद्घाटन सामाग्री ब्यावस्थापन किरात धर्म संरक्षण तथा संस्कार विभाग
11 भेसभुषा, गरहगहना, कलाकार ब्यावस्थापन शिली संकलन तथा संस्कृति विभाग
12 साउण्ड, लाईटनिङ , म्युजिक, सरसजावट मौलिक संकलन तथा सरसजावट विभाग
13 सरसफाई तथा फोहरमैला ब्यावस्थापन सरसफाई तथा फोहरमैला संकलन विभाग
14 यातायात सेवा ब्यावस्थापन ब्यावसाय, रोजगार तथा यातायात विभाग
15 सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण आपतकालिन सहयोग तथा सुरक्षा विभाग

भु.पु. पदाधिकारीहरु

सन विभाग प्रमुख संयोजक
२०१६–१८ रजिन राई शशि मदन राई
२०१४–१६ शशि मदन राई किसन राई