Council

परिषद

किरात राई यायोक्खा हङकङमा विभिन्न क्षेत्रका दक्ष किरात राईहरुलाई समेट्न, उनिहरुलाई सम्मान गर्दै किराया हङकङमा कार्य गर्न गराउन लाउन, विभिन्न परिषदहरु निर्माण गरिएको छ। किराया हङकङको निम्न ७ परिषदहरु छन।

  1. संरक्षक परिषद (Patron Council)
  2. सल्लाहकर परिषद (Advisory Council)
  3. प्रज्ञा प्रतिष्ठान (Intelectual Academy)
  4. भाषिक परिषद (Linguistic Council)
  5. संयोजक परिषद (Coordinator Council)
  6. भुपु पदाधिकारीलय (Ex-Member Assembly)
  7. आजिवन सदस्यलय (Life-Member Assembly)
  8. ……