नियुक्तिपत्र word icon

सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग

Food

हाम्रो परिचय

किरात राईहरुले खानपान गर्दै आएको मौलिक खानपानहरु बनाउन, रिशिपि तयार गर्न, नया जेनेरेसनलाई सिकाउन, प्रचार प्रसार गर्न हाम्रो बिभागको काम, कर्तब्य र उदेश्य रहेको छ ।

यस बिभागका बिभाग प्रमुख योग्यताको आधारमा बहालवाला कुनै एक सदस्य रहने छ ।

हाम्रो समुह

Pabitra
१. बिभागप्रमुख – पबित्र चाम्लिङ राई

enkila
२. सदस्य – एङ्किला कोयी राई

Lila
३. सदस्य – लीला वान्तवा राई

Kalpana
४. सदस्य – कल्पना चाम्लिङ राई

kamala
५. सदस्य – कमला साम्पाङ राई

हाम्रो सेवाहरु

१. कार्यक्रममा मौलिक खानपानहरु तयार गर्नु ।
२. चुलाघरमा बिवाह, भोजभत्तेर भएकोबेला मौलिक खानपान तयार गर्नु ।
३. किरात राईहरुको मौलिक खानपानको खोज गरि रिसिपि तयार गर्नु ।
४. तयारी रिसिपिलाई दस्तावेकिरण बिभागमा पठाउनु ।
५. मौलिक खानपान बनाउने तालिम सेमीनारहरुको आयोजना गराउनु  ।
६. चुलाघरमा  दैनिक सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा चलाउने ब्यावस्था मिलाउनु ।


सुम्निमा मौलिक खानपान मेनु

स्टार्टर :

salad   सलाद

Aludam   आलुदम

Fried Pork1   सुङगुरको भुटुवा

Fried Fish   भुटेको माछा

मेन कोर्ष :

Theple   थ्याप्ले भात

Dindo   ढिंडो

Rice   सादा भात

 

तरकारीहरु :

Curry Nettle   सिस्नुको तरकारी

chicken curry1   कुखुराको तरकारी

pork curry   सुङगुरको तरकारी

 

अचारहरु :

Chili pickle   खोर्सानीको अचार

Achar Tama   तामाको अचार

Achar Niguro   निगुरोको अचार

achar karela   करेलाको अचार

 

डिजर्टहरु :

khir   खिर

kurauni   कुराउनी

Sell Roti   सेलरोटी

 

ड्रिङकसहरु :

mahi   मही

dahi   दही

lassi   लसी

Tonba   तोङबा

Raksi   रक्सी

 

माघे संक्रातीमा खाने तरुलहरु :

Ban Tarul   बन तरुल

ghar Tarul   घर तरुल

Hatti paila Tarul   हात्तीपाईला तरुल

 


भुपु पदाधिकारीहरु (सन २०१४–१६)

बिभाग प्रमुख – गंगाराम राई (95831027), खानपान प्रमुख – पबित्र राई (53983581)

GangaPabitra