ध्यान बहादुर राई बचाउ तथा उपचार सहयोग संकलन

मितिः ७ जनवरी २०२०, हङकङ

श्रीमान/श्रीमती/सुश्री हङकङबासी दाजुभाई दिदिबहिनिहरु,

अपिल

किरात राई यायोक्खा नेपालका पुर्व सल्लाहकार, विशिष्ट संरक्षक सदस्य तथा धरान उपमहानगरपालिकाका पुर्व मेयर श्री ध्यान बहादुर राई हाल क्यान्सर जस्तो प्राणघातक रोग लागेर भारतको राजिब गान्धि क्यान्सर अस्पतालमा उपचारार्थ रहेको जानकारी गराँउदै उपचारको लागि धेरै खर्च भैसकेको र बाँकी उपचारको लागि अरु ठुलो रकमको आवश्यक्ता पर्ने भएकोले वहाँको जिवन रक्षाको लागि ध्यान बहादुर राई बचाउ तथा उपचार सहयोग समिति गठन भई सहयोग संकलन कार्य सुरु भएको र सहयोगको लागि किरात राई यायोक्खा हङकङमा पनि किराया नेपालद्वारा पत्रचार भएकोले यायोक्खा नेपालको पुर्व सल्लाहकार, विशिष्ट संरक्षक सदस्य भई समुदायको लागि योगदान गर्नु भएका वहाँलाई किरात राई यायोक्खा हङकङ मार्फत पनि आर्थिक संकलन गरि सहयोग गर्ने निर्णय भएको जानकारी गराउदै आ–आफ्नो ठाँउबाट आर्थिक सहयोग गरि दिई सहयोग गरिदिनहुन हार्दिक अपिल गर्दर्छौ ।

सहयोग रकम ५ फेब्रुअरी २०२० सम्म संकलन गर्ने निर्णय गरिएको छ । निम्न बैंक खातामा सहयोग रकम जम्मा गरि 6818 7947 बिभाग प्रमुख /संयोजक राजु राईको भाईबरमा बैंकस्लिप पठाई दिनहुन हार्दिक अनुरोध गर्दछौं ।

बैंक खाताः

नामः RAI RAJU KIBA REX
खाता नः 330 8 079 056
बैंकः HANG SENG BANK

राजु राई,
फोनः 6818 7947
बिभाग प्रमुख /संयोजक
आपतकालिन सहयोग तथा सुरक्षा विभाग
किराया हङकङ ।

गजेन्द्र राई
सचिव, किराया हङकङ
हरिचन्द्र राई
अध्यक्ष, किराया हङकङ

सहयोगदाताहरुको नामावली

क्र.सं. मिति नामावली ठेगाना फोन (HK$) कैफियत
७/१/२० शशि मदन राई धरान १७ ९२०३३७१५ ५००