ई–पुस्तकालय

  1. मुन्धुमको भौतिकवाद – गोपाल किराती
  2. मुन्दुम : के हो ? कति प्राचीन हो ? – भोगीराज चाम्लिङ
  3. किरात राई जाति हुनुमा के–को पीडा ? – निप्सुङबाट
  4. संयुक्त देउसेभैलो कार्यक्रम – शशि मदन राई
  5. अन्तराष्ट्रिय सम्मेलन २०१५ – शशि मदन राई
  6. किरात राई वृतचित्र हङकङमा प्रर्दशन – शशि मदन राई
  7. मुन्दुमकी सुम्निमा – भोगीराज चाम्लिङ
  8. राई शब्दको मौलिकता खुक्सङ खम्बु
  9. ई–संग्राहलय – शशि मदन राई
  10. चुलाघर खरिद बारेमा – शशि मदन राई
  11. चुलाघर खरिद परियोजना – शशि मदन राई
  12. यायोक्खाबारे नयाँ बहस भीम दुमी
  13. “बान्तावा” भाषा, विस्तार र संरक्षण – तिलक वालाहाङ राई
  14. किरातीहरुको आदिम थलो कहाँ ? – भोगीराज चाम्लिङ
  15. The Kirat Period
  16. किरात राई जाति या पगरी प्रस्तुति : गणेश राई
  17. Rai Mother Tongue Speakers
  18. राई जाती
  19. The Kirat Religion
  20. किरात स्वायत्त राज्यको अपरिहार्यता
  21. किरात र आदिवासीहरुमाथि यसरी लादिएको थियो दसैं
  22. किरात राईहरुले किन बाख्राको मासु खाँदैनन् ?
  23. दिल्ली सम्झौता र रामप्रसाद राई
  24. अन्तराष्ट्रिय स्तरमा किराया
  25. सांगठनिक प्रतिवेदन २०१७ – बज्रकुमार थुलुङ राई
  26. कार्य प्रतिवेदन २०१० – शशि मदन राई

लेख रचना संकलन

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङकले निकट भबिश्यमा, किरात राईहरुको इतिहास, भाषा, लिपी, धर्म, संस्कार, संस्कृती, कला/साहित्यबारे लेख रचना संकलन गरि एक बृहत ऐतिहासिक किरात राई बिश्वकोष (Suptulung.org) नामक ईन्साईक्लोपेडिया निर्माण गर्न लागि रहेको जानकारी गराउदछौं ।

यसको लागि यहाँहरुले किरात जन्य लेख रचना कँहि कतै अनलाईनमा भेट्नु भयो भने तेसको लिङक निम्न कमेन्टमा कपि पेस्ट गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं साथै तपाँईहरुको लेख रचना छ भने निम्न ईमेलमा पठाई दिनहुन समेत अनुरोध गर्दछौं । लेख रचनाहरु किराया हङकङद्वारा प्रकाशन हुने यलम्बर स्मारिकामा प्रकाशन भए लेखकहरुलाई सम्मान स्वरुप शिर उभ्याउनी समेत गर्दछौं ।

लेख रचना पठाउनु पर्ने ईमेल :

Email: kriahongkong@gmail.com

निम्न कमेन्ट बक्समा लेख रचनाको लिङकलाई कपि पेस्ट गरिदिदा पनि हुनेछ । । धन्यबाद ।

11 thoughts on “ई–पुस्तकालय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *