सम्पती तथा कोष–अभिवृद्धि विभाग

Asset and Fund-Raise Depart

परिचय

किराया हङकङको कोष नियमावली (२) अनुसारको विभिन्न कोषहरु अभिवृद्धि गर्न यस बिभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. कार्यक्रमको खर्च आम्दानीको योजना बनाउनु।
  2. कोष अभिवृद्धीहुने कार्यक्रम/ योजनाहरु बनाउनु।
  3. कार्यक्रमको बुकिङ, रेन्टिङ, एग्रिमेन्ट आदि गर्नु।
  4. साधारणकोष, बिशेषकोष, अक्षयकोष अभिवृद्धि गर्नु।
  5. आर्थिक प्रतिवेदन तयार पार्नु, प्रस्तुत गर्नु।
  6. कम्पनी कार्यलयमा डाईरेक्टर परिवर्तन गर्नु।
  7. बैंकमा हस्ताक्षर परिवर्तन गर्नु।
  8. लेखापरिक्षकबाट लेखा परीक्षण गराउनु ।
  9. कम्पनी कार्यलयमा एन्युअल रिर्टन पेश गर्नु।


कोष नियमावली (२)

डाउनलोड :

दैनिक आयब्याय खाता एमएसवर्ड
नाफा/नोक्सान र वासलात खाता
सम्पती तथा जिन्सी सामाग्री खाता एमएसवर्ड
लेखा परीक्षण खाता पिडिएफ
खर्च/आम्दानीका शिर्षकहरु एमएसवर्ड पिडिएफ
इनभोइस एमएसवर्ड पिडिएफ

(समाप्त)