जुन (जेष्ठ/अषाढ)

अषाढको १५ गते बाली नाली लाईसकेपछि रमाईलो गर्ने दिन हो। यस दिन दहि चिउरा खाने प्रचलन छ। यस महिना भाषिक संस्थाहरुसंग मिलेर किरात राईहरुलाई भाषा तालिम, शिली तालिम, आदि विभन्नि संस्कृति सम्बन्धि तालिमहरु गराईने छ।