येले संवत

भन्छन्, इतिहास जित्नेहरूको लेखिन्छ। हार्नेहरूको मेटाइन्छ। सायद त्यस्तै इतिहासमा हराएको एउटा संवत हो- येले संवत। जसलाई किरात जातिले ‘किरात संवत’ भन्दछन। माघ १ गते येले संवतको नवबर्ष सुरु हुन्छ। येले सम्वतलाई किरात राई जातिले ‘येले दोङ’, लिम्बू जातिले ‘येले तङ्बे’, सुनुवारले ‘येले थोचे’ याक्खाले ‘यलुङ संवत’ भन्दछन।  किरातकाललाई वर्तमान नेपालको आधुनिक सभ्यताको विकास भएको उल्लेख … Continue reading येले संवत