यो महिना देखि बाली नाली लगाउने समय सुरुवात भएकोले सम्पुर्ण मानव जगतको बाली नाली सप्रियोस, सबैलाई शुभेफापे होस भनि भुमेपुजा गर्ने चलन छ । भुमेपुजा बैशाखे पुर्णे (बुद्ध जयन्ति) को दिन गरिने छ।
- उभौली चुलापुजा
- साकेला उभौली