कार्यलय संचालन तथा प्रचार विभाग

Office Operation and Publication Depart

विभागको उदेश्यहरुः

  1. कार्यलय संचालन गर्नु।
  2. खातापाताहरु सुरक्षित राख्नु।
  3. सुचना, पत्रचार, निमन्त्रणा, प्रचारप्रसार गर्नु।
  4. बैठक नियमावली (१) अनुसार बैठक/कार्यक्रम संचालन गर्नु ।
  5. बैठकको निर्णयलाई किराया कार्यसमिति संजाल समुहमा अपडेट गर्नु।
  6. कार्यक्रमको पोस्टर, ब्यानर, टिकेट, ब्याज, परिचयपत्र, प्रमाणपत्र तयार पार्नु।
  7. किराया हङकङको गतिविधिलाई फेसबुक र वेभसाईडमा अपडेट गर्नु।

सामाजिक संजालहरुः

  1. भोजपुर समाज हङकङ
  2. खोटांग समाज हंगकंग
  3. बान्तावा खिम हङकङ
  4. सोदेलकोयी कोयुकिम हंगकंग
  5. dharan satra samaj
  6. sampang rai jumlekhahk
  7. puma tupkhabangkhalahk
  8. chamlingkhambatimhk rai
  9. Feona Hk
  10. BlackPig HK


(समाप्त)