नियुक्तिपत्र word icon

राजनैतिक दवाफ तथा समन्वय बिभाग

politics

हाम्रो परिचय

राजनैतिक समन्वय गर्न तथा आवश्यक परेको बेलामा राजनैतिक दवाब सृजना गर्न र बिभिन्न संघ संस्थामा किराया हङकङको प्रतिनिधि सदस्य भै कार्यगर्न हाम्रो बिभागको काम, कर्तब्य र उदेश्य रहेको छ ।

यस बिभागका बिभाग प्रमुख योग्यताको आधारमा बहालवाला कुनै एक सदस्य रहने छ ।

हाम्रो समुह

image (1)
१. बिभाग प्रमुख

Indra
२. जनजाती प्रतिनिधि – ईन्द्र सिं राई

हाम्रो सेवाहरु

१. किराया हङकङ आवद्ध भएको छाता संगठनमा प्रतिनिधी सदस्यभई भुमीका निभाउनु ।
२. बिभिन्न राजनैतिक सिदान्तमा आवद्ध किरात राईहरुलाई गोलबन्द गर्नु, गराउनु  ।
३. किरात राई यायोक्खा हङकङको मागलाई सम्बन्धित ठाउमा पुऱ्याउनु ।
४. किराया हङकङले उठाएको मुद्धाको राजनैतिक सर्मथन लिनु, दिनु ।
५. बिभिन्न राजनैतिक बहसमा किरात राई यायोक्खा हङकङको प्रतिनिधित्व गर्नु ।
६. किरात राईहरुको ईतिहास, भाषा, लिपी, कला, साहित्य, धर्म संस्कार र संस्कृतीलाई सजिव बनाउन सरकार समछ दवाब सृजना गर्नु ।


भुपु पदाधिकारीहरु (सन २०१४–१६)

जनजाती प्रतिनिधि – ईन्द्र सिं राई (97261547)

Indra