किरात राई पुमातुप्खा वाङखला, हङकङ

स्थापना मिति : १५–अप्रिल २०१२, हङकङ
दर्ता नम्बर  :
संस्थापक अध्यक्ष : सुवास पुमा राई


देउसे भैलो कार्यक्रम २०७३

puma1

पुमा साँझ-२

13 मार्च 2016, किरात राई पुमा तुक्खा तुप्खा बाङखाला हङकङले किरात राई पुमा संग्रहालय भवन निर्माणार्थ सहयोग पुमा साँझ दोस्रो याउमातेई कम्युनिटि हलमा गरेको छ । यो साँझ मा मेघा स्टार राजेस पायल सहित अन्य कलाकारमा राजेश पुमा, डान्सर गिता राई, हास्यकलाकार पर्वन राई र जुना प्रसाँई आएका छन।

Puma

 

संस्थापक पदाधिकारीहरु :

कार्यकाल : …… देखी …….. सम्म

  1. अध्यक्ष : सुवास पुमा राई
  2. सचिब : बिनोद पुमा राई
  3. कोषाध्यक्ष : पेङगुईन पुमा राई
  4. सदस्यहरु : बचन पुमा राई
  5. सदस्यहरु : बिमान पुमा राइ
  6. सदस्यहरु : बिश्व पुमा राई
  7. सदस्यहरु : काजि पुमा राई
  8. सदस्यहरु : गणेश पुमा राई
  9. सदस्यहरु : श्रीमति गंगा पुमा राई

सल्लाहकारहरु:

  1. गणेश कुमार पुमा राइ

गतिविधिहरु :

  1. पुमा भाषाको शब्दकोष निर्माणमा सहयोग सो ग्रन्थ प्रकाशित भईसकेको छ।
  2. पुमा संस्कारको  अभिलेखिकरण मुददुम (जन्म देखि मृत्यू सम्म) को नेपाल र हङकङ बिचको समन्वयमा नेपालमा खोज अनुसन्धानका लागि तयारि भईरहेकोछ।
  3. २ नोभेम्बर २०१४, आइतबार को दिन हङकङ स्थित याउमातेई कम्युनिटि हलमा कम्युनिटी हल मा किरात पुमा राई सास्कृतिक साझ-२०१४ भब्यता का साथ सम्पन्न भयो । किरात राई यायोक्खा हङकङ का अदयक्ष्य शशिमदन साम्पाङ राई ज्यु को प्रमुख आतिथ्य मा कार्यक्रम सन्चालन गरिएको थियो र कार्यक्रम को समुदघाटन गर्दै, यायोक्खा को तर्फबाट कार्यक्रम सफलता को लागि शुभकामना बक्तब्य पनि दिनुभयो।