यातायात, रोजगार तथा ब्यावसाय विभाग

Transport, Employment & Business Depart

परिचय

किरात राईहरुको कार्यक्रममा आवश्यक परेको बेला यातायात सेवा संचालन गर्दै किरात राईहरुलाई ब्यापार ब्यावसाय क्षेत्रमा प्रेरणा जगाउन र स्वरोजगार तर्फ उन्मुख गराउन यस विभाग गठन हुनेछ।

उदेश्यहरु

  1. किराया हङकङको कार्यक्रमको बेला यातायातको ब्यावस्था गर्नु।
  2. हङकङका किरात राई ब्यावसायीहरुको नामावली तयार पार्नु।
  3. ब्यावसायीहरुको बिज्ञापन kiratrai.org मा प्रकाशन गर्नु।
  4. किरात राईहरुलाई स्वरोजगार तिर उन्मुख गराउनु।
  5. स्वरोजगार तर्फ बिभिन्न तालिमहरुको आयोजना गर्नु।
  6. हङकङ सरकारले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि जानकारी गराउनु।
  7. बिभिन्न क्षेत्रमा खुलेका रोजगारीका अवसरहरुको सुचना जानकारी गराउनु।