यलम्बर साँझ

किरात राई यायोक्खा हङकङले हरेक २ बर्षमा एकचोटि किरातीहरुको प्रथम राजा यलम्वर हाङको सम्झनामा यलम्वर साँझ सांगितीक कार्यक्रम गर्ने प्रचलन रहेकोछ । यसको प्रमुख उदेश्य किरात राईहरु लगायत नेपालीहरुको सांगितीक धरातल निर्माण गर्दै, संस्थालाई दिगोरुपमा अर्थ संकलन गराउनु रहीआएको छ ।

Kirat Rai Association Hong Kong has been organizing “YALAMBAR NIGHT”, a mprogram, every twice a year on the memory of YALAMBAR HANG”, the first king of Kirati. The main objective of the program is to create musical platform for Kirat Rai as well as all Nepalese people and to make strongly fund rise for the association.

कलाकारको बर्गिकरण :

यलम्वर साँझमा निम्न २ प्रकारका कलाकारहरु बर्गिकरण गरिएको छ ।

  1. पारिश्रामिक कलाकार – कलाकारको पारिश्रामिक, हवाईजहाज भाडा, लजिङ फुडिङ किराया हङकङले बेहोर्नेगरि ल्याएको कलाकारलाई पारिश्रामिक कलाकार भनिनेछ । पारिश्रामिक कलाकार राई मात्र नभई अन्य जुनसुकैजातीको समावेशी हुनुपर्नेछ ।
  2. सौजन्य कलाकार – कलाकारको परिश्रामिक, हवाईजहाज भाडा, लजिङ फुडिङ किराया हङकङले नबेहोरी कुनै सौजन्यकर्ता वा संस्था मार्फत बेहोर्ने गरि ल्याएको कलाकारलाई सौजन्य कलाकार भनिनेछ । सौजन्य कलाकार राई जातीमात्र हुनुपर्नेछ ।

कलाकारको संख्या :

यलम्बर साँझमा कतिजना पारिश्रामिक र कतिजना सौजन्य कलाकार ल्याउने हो सोको निर्णय किराया हङकङले गर्नेछ । यलम्बर साँझ ५ मा ३ जना पारिश्रामिक र ३ जना सौजन्य कलाकार ल्याईएको थियो । उक्त कार्यक्रममा १ लाख २१ हजार खुृद मुनाफा आर्जन गरेको थियो ।

कलाकारसंग सम्झौता :

Download Agreement Letter

कलाकारसंग निम्न लिखित सम्झौतामा दुवै तर्फ हस्ताक्षर गरेर मात्र ल्याईने छ ।

पारिश्रामिक कलाकारहरु र सौजन्य कलाकारहरुको भिन्नता नछुटिवोस भनि सम्पुर्ण कलाकारहरु  एकै होटल, एकै खाना, एकै कार्यक्रममा बस्न पर्नेछ ।

  1. The Artist should be rest at designated hotel and take food at designated restaurant booked by the Organizer.
  2. The Artist should not go outside and rest or eat anything without the permission of Organizer.
  3. The Artist is not allowed to show the solo program in Hong Kong during the contract period.
  4. The Artist should be visited daily program according to the pre-scheduled program unless otherwise asked by the Organizer.
  5. The remuneration of an Artist and other gift will be given at the end of the farewell Party.
  6. After the farewell Party, the Artist will not be bound by the above term and condition.
  7. If an Artist failed to conduct above term and condition, the Organizer should not give any remuneration for the Artist and should be marked as Black List and never recommend to come Hong Kong again in similar program.

दैनिक कार्य तालिका

निम्न अनुसारको दैनिक कार्यतालिका बनाई कलाकारहरुलाई हस्ताक्षर गराउनु पर्नेछ ।

Date Time Event Description Response Person
Arrival day
Next day of arrival
Program day
Next day of program

कलाकार सौजन्यकर्ता  :

किरात राई यायोक्खाका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, बिभागीय संयोजकहरु, आजिवन सदस्यहरु, तथा भाषिक संस्थाले कुनैपनि कलाकारलाई हवाईजहाज भाडा, खान बस्न, पारिश्रामीक आदि दिएर ल्याउन सक्ने छ । यसको लागि किराया हङकङले तोकेको रकम किराया हङकङलाई अगावै बुझाउनु पर्नेछ ।

प्रायोजकको बर्गिकरण :

Download Sponsor Letter

Title Sponsor
HK$ 10,000
2 Free
VVIP Ticket
Red muffler (खादा) will be given and Ribbon will be cut by Main sponsor on the opening ceremony. 10:1 ratio advertise display.
Flight Sponsor
HK$ 5,500
2 Free
VVIP Ticket
Green muffler (खादा) will be given and called for the stage on the opening ceremony.
5:1 ratio advertise display.
Art Sponsor
HK$ 4,000
2 Free
VVIP Ticket
Green muffler (खादा) will be given and called for the stage on the opening ceremony.
4:1 ratio advertise display.
Hotel Sponsor
HK$ 3,500
2 Free
VIP Ticket
Blue muffler (खादा) will be given and called for the stage on the opening ceremony.
3:1 ratio advertise display.
Food Sponsor
HK$ 3,000
1 Free
VIP Ticket
Blue muffler (खादा) will be given and called for the stage on the opening ceremony.
2:1 ratio advertise display.
Event Sponsor
HK$ 2,000
1 Free
VIP Ticket
White muffler (खादा) will be given and called for the stage. 1:1 ratio advertise display.
Creative Sponsor
HK$ 18,000
2 Free
VVIP Ticket
Red muffler (खादा) and garland will be given by the artist and called for the stage on the opening ceremony. 1:1 ratio advertise display.

अनुमानीत खर्च :

Particulars Rate Nos Amount
Hall Charge  15000
VISA & Documentation  18000
Flight Ticket  6  5650  33900
Remuneration  36000
Hotel Rent 20000
Food  20200
Welcome (Bukey) 2000
Travel & Tours  15900
Gift & Appreciation  7900
Farewell  8000
Misc. Expenses 13100
Total 190000

संयोजन समिति : किरात राई युवा खेलकुद तथा संगीत बिभाग

  1. किराया संचालक समितिको बैठकले यलम्बर साँझ सम्पन्न गर्न किरात राई युवा, खेलकुद तथा संगीत बिभाग अन्तर्गत कुनै एक ब्यक्तिलाई मुल संयोजकको जिम्मा दिनेछ।
  2. उक्त मुल संयोजकले आवश्यक्ता अनुसारको उपसंयोजकहरु नियुक्त गरि संयोजन समिति निर्माण गर्नेछ । र उक्त समितिले कार्यक्रम सम्पन्न गर्नेछ ।
  3. कलाकार छनौट गर्दा कलाकारको ख्याति, कलाकारको हङकङमा माग, कलाकार ल्याउदा टिकट बिक्रिगर्न सजिलो अवस्था, र समाबेशि सहभागिताको आधारमा कलाकार छनौट गरिने छ ।
  4. कलाकारको पारिश्रामिक संयोजन समितिले न्युनतम देखी अधिकतम सम्म तोक्नेछ र सोही अनुसार कलाकारसंग सम्झौता गर्नेछ ।

संयोजन समितिको काम, कर्तब्य र अधिकारहरु

१. मुल संयोजक :

१.  हल बुकिङ देखी भिसा लगाउने कार्यहरु गर्नु, गराउनु ।
२. कलाकारहरुसंग सम्झौता गर्नु, गराउनु, हस्ताक्षर गर्नु, गराउनु ।
३. अन्य उपसंयोजकहरुको नियुक्त गर्नु, उनिहरुले कार्य गरे नगरेको हेर्नु ।
४. कार्यक्रमको रनडाउन बनाउनु, बनाउनु लाउनु ।
५. कलाकारहरुको दैनिक कार्य तालिका बनाउनु, कलाकारहरुलाई सो बारे ब्रिफिङ क्लास लिनु, लिनु लाउनु ।
६. कलाकारहरु अरुले मागे कार्य तालिका हेरि आवश्यक बन्दोबस्त मिलाउनु ।

२. यातायात संयोजक : पारुहाङ ढुवानी, ओसारपसार तथा भण्डार विभाग

१. दर्शकलाई कार्यक्रममा लान, ल्याउनको लागि आवश्यक बस तथा भ्यानको ब्यावस्था गर्नु ।
२. कुन ठाँउमा कति बजे बस लगाउने हो सो को निर्णय गर्नु, संचालन गर्नु ।
३. बस लाग्ने ठाँउ र समय तोकि प्रचार प्रसार गर्नु ।
४. बसको भाडा उठाउन आवश्यक स्वंयमसेवकहरुको नियुक्ति गर्नु ।
५. स्वंयमसेवकहरुलाई ब्रिफिङ क्लासहरु संचालन गर्नु ।

३. स्टेज मेनेजर : (नियुक्त गर्नेै)

१. हलको प्रविधिक बस्तुहरु ठिक छ छैन सम्पुर्ण कुराहरु चेक गर्नु ।
२. आवश्यक साउण्ड सिस्टम, लाईटनिङको ब्यावस्था मिलाउनु ।
३. कलाकारहरुको ट्रयाक ठिक छ छैन अगाडीनै चेक गर्नु ।

४. साजसज्जा संयोजक : तयमाखियामा सरसजावट तथा सुचना प्रसार बिभाग

१. उद्घाटन सामाग्रीहरुको तर्जुमा गर्नु ।
२. ब्यागराउण्ड डिजाईनरको नियुक्ति गर्नु ।
३. औपचारिक कार्यक्रमको रनडाउन तयार गर्नु ।

५. नियन्त्रण संयोजक : सुरक्षा, नियन्त्रण, सरसफाई तथा स्वयंसेवक परिचालन बिभाग

१. कार्यक्रम हलमा क्युबारको ब्यावस्थापन गर्नु ।
२. दर्शकहरुलाई परेको समस्याको सामाधान गर्नु ।
३. आवश्यक स्वंयसेवकहरु तयार गर्नु ।

६. अतिथि स्वगत संयोजक : सिक्रिमा अतिथि स्गगत तथा सत्कार सेवा बिभाग

१. नेपालबाट कलाकारहरु आउदा लिन जाने, स्वगत गर्ने ।
२. कार्यक्रम हलमा अतिथि स्वगतको लागि तयार हुने ।
३. प्रायोजकहरुलाई खादा तथा फुलको ब्यावस्था गर्ने ।
४. अतिथि स्वगतको लागि आवश्यक ब्याक्तिहरु तयार गर्ने ।
५. अतिथिहरुलाई चुला दर्शन गराउने ।

८. अतिथि खानपान : सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग

१. कलाकारहरुलाई खान र बस्नको लागि होटेल बुकिङ गर्ने ।
२. कलाकारहरुलाई वेलकम, फेयरवेल पार्टीकोपार्टीको आयोजना गर्ने ।
३. कलाकारहरुलाई साईट सिन, भ्रमण आदिको ब्यावस्था मिलाउने ।

९. टिकट बिक्री संयोजक : सामाग्री खरिद, कोष अभिबृद्धी तथा सम्पती ब्यावस्थापन विभाग

१. टिकट बिक्री बितरण गर्नु ।
२. आवश्यक ईन्ट्रि पास तयार गर्नु, वितरण गर्नु ।
३. टिकट बिक्रीको हर हिसाव राख्नु ।

९.१ टिकटबिक्री संयोजक समिति

टिकट संयोजक –
बिक्री संयोजकहरु : हरेक क्षेत्र तथा समुहबाट नियुक्त गर्ने ।
ताकेता गर्ने – ५ जना टिकट बिक्री संयोजक बराबर १ जना ताकेता गर्ने ब्यक्तिको नियुक्ति गर्ने ।
स्पोन्सर खोज्ने – जनसम्पर्क भएका ब्यक्तिहरु नियुक्त गर्ने ।

बाँकी बिभागहरु :

(१) चुलाघर निर्माण तथा ब्यावस्थापन बिभाग
(२) किरात धर्म, संस्कार संरक्षण तथा चुलादर्शन सेवा विभाग
(३) सांस्कृतीक प्रदर्शनी तथा साकेला श्रब्यदृश्य निर्माण विभाग
(५) दस्तावेजीकरण, छपाई तथा दृश्यंकन विभाग
(७) बालबालिका प्रशिक्षण तथा प्रौढ सहभागिता बिभाग
(१३) राजनैतिक समन्वय बिभाग
(१४) आपतकालिन सरसहयोग बिभाग
(१५) आन्तरिक समन्वय, संगठन विस्तार तथा बिदेश विभाग

टिकट बर्गिकरण र छपाई थान :

Particulars Rate Nos Amount
Balcony 200 189 37800
Dress-circle 300 489 146700
VIP 500 200 100000
VVIP 1000 45 45000
Sponsor 20500
जम्मा 350000

टिकट बिक्री नियमहरु :

  1. टिकट बिक्री गर्न नसक्ने भएमा तुरुन्त टिकट फिर्ता गरिदिनु पर्नेछ ।
  2. अन्तिम दिन टिकट फिर्ता गर्न पाईने छैन ।
  3. बिक्री हुन नसक्ने टिकट अन्य बिक्रेतासंग हेरफेर गरिनेछ ।
  4. बिक्री भैसकेको टिकटको अर्धकट्टि तोकिएको समयमा उठेको रकम सहित बुझाउनु  पर्नेछ ।
  5. टिकट उधारो बिक्री गर्न पाईने छैन बिक्री गरेमा बिक्रेता स्व्यंम जिम्मेवार हुनु पर्नेछ ।
  6. हराएको टिकट वा टिकट नल्याई आएमा कार्यक्रममा इन्ट्रि नदिने जानकारी गराउनु पर्ने छ ।

ब्यक्तिगत टिकट बितरण तालीका

यो ब्यक्तिगत टिकट बितरण तालिका २ प्रति बनाई १ प्रति टिकेट बिक्रेतालाई र १ प्रति कार्यलय प्रयोजनको लागि राख्नु पर्ने छ ।

Download Individual Ticket Distribution Table

प्रकार टि.नं. (देखी सम्म) संख्या रकम कैफियत
जम्मा टिकट संख्या र रकम

 संयुक्त टिकट बितरण तालीका

ब्याक्तिगत टिकट बितरण तालिकाको आधारमा संयुक्त टिकट बितरण तालिका भर्नु पर्नेछ ।

Download Group Ticket Distribution Table

मिति टिकेट बिक्रेताको नाम फोन दर दर दर दर जम्मा थान

संक्षिप्त टिकट बिक्री तालीका

संयुक्त टिकट बितरण तालिकाको आधारमा अन्तिममा संक्षिप्ट टिकट बितरण तालिका भरि कार्य समितिमा अनुमोदन गराउनु पर्नेछ ।

Download Brief Ticket Distribution Table

दर छपाई थान बिक्री पास वापत जम्मा बिक्री बाकी
जम्मा

यलम्बर साँझ ६ मा आउने कलाकारहरु :

१४ अगष्ट २०१६ को बैठकले अनुमोदन गरेका कलाकारहरु

१. राजेश पायल
२. दयाहाङ राई
३. मेलीना राई
४. विल्सन बिक्रम राई
५. केकी अधिकारी