“स्वस्थ्यको लागि खेलकुदलाई रोजौं, जिवनको लागि कुलतलाई छोडौं” भन्ने नारा सहित किराया हङकङले “यायोक्खा अन्तर भाषिक ब्याडमिन्टन च्यामिपयनशिप” को आयोजना गरि किरात राई युवाहरुलाई एकता गराउनु यस कार्यक्रमको उदेश्य रहेको छ ।
कार्यक्रम
नाम : यायोक्खा अन्तर भाषिक बेडमिन्टन च्याम्पियनशिप (२) – २०१८
मिति : २६ डिसेम्बर २०१८, बुधबार (बक्सिङ होलिडे)
समय : दिउँसो ३ देखि ९ बजे सम्म
स्थान : 1/F, Yuen Long District Sports Hall, Yuen Long
लक्षित दर्शकहरु
- ब्यापार ब्यावसायीहरु
- कम्पनीका कर्मचारीहरु
- किरात राई युवा युवतीहरु
अनुसूची २
प्रतियोगिता
प्रतियोगिता निम्न अनुसारले संचालन हुने छ । कुन कुन प्रतियोगिता गर्ने आयोजकले निर्णय गर्ने छ ।
- मेन्स “सिङगल”
- वुमेन्स “सिङगल”
- मेन्स “डबल”
- वुमेन्स “डबल”
- मिक्स “डबल”
हाल निम्न गर्ने निर्णय गरिएको छ ।
- मेन्स डबल्स `ए´ डिभिजन,
- मेन्स डबल्स `बि´ डिभिजन,
- मिक्स डबल्स
स्कोर नियम
स्कोर नियम निम्न २ प्रकारको रहेको छ । कुन स्कोर नियम अनुसार खेलाउने हो आयोजक ले निर्णय गर्ने छ ।
- Point 21 Best of 3 Game (Knockout)
यस नियम अनुसार खेलाउदा समय धेरै लिने भएकोले Badminton World Federation ले सन २०१४ बाट अर्को नियम निकाली प्रक्टिस गर्दै आई रहेको छ । - Point 11 Best of 5 Game (knockout)
यस नियम अनुसार खेलाउदा समय कम लिने तर खेलाडीहरुले आफ्नो कला, चार्तुयता देखाउन नसक्ने ब्याडमिन्टन खेलाडीहरुको राय रहेको छ । यो नियम आउदो मे २०१९ को बैंककमा हुने Badminton World Federation को साधारण सभामा प्रस्ताव राखिन्दै छ।
हाल निम्न गर्ने निर्णय गरिएको छ ।
- Point 21 Best of 3 Game (Knockout)
सहभागी हुन योग्यता
सहभागि हुन निम्न योग्यता पुगेको हुनुपर्ने छ ।
- “सिङगल” प्रतियोगितामा भाग लिन “राई” जातीको हुनुपर्ने छ । राई जाति प्रमाणित गर्न हङकङ आईडि कार्ड देखाउनु पर्ने छ । हङकङ आईडि कार्डमा अन्य जाति भएमा प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । भाषिक संस्था गठन भएको छैन भने कुनै प्रमाण पत्र वा २ जना साँछी मानिस राख्नु पर्नेछ ।
- “डबल” प्रतियोगितामा भाग लिन जोसुकै राई जाती भई एउटै थर भएको हुनुपर्ने छ । राई जाति प्रमाणित गर्न हङकङ आईडि कार्ड देखाउनु पर्ने छ । थर प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । हङकङ आईडि कार्डमा अन्य जाति भएमा प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । भाषिक संस्था गठन भएको छैन भने कुनै प्रमाण पत्र वा २ जना साँछी मानिस राख्नु पर्नेछ ।
सहभागि फारम
सहभागी नियम
- खेलाडी खेल सुरुहुनु १५ मिनेट अवागै खेल हुने स्थानमा आईपुग्नु पर्नेछ ।
Player should attend 15 minutes advance at the court before start the game . - यदि खेलाडीको नाम बोलाएको ३ मिनेट भित्र कोर्टमा उपस्थित नभए walkover मानिने छ ।
If player do not attend the court within 3 minute, after calling the name, it will deemed to be walkover. - खेल अवधीभर एम्पाएर र लाइन्समेनको निर्णय मात्र मान्य हुने छ ।
During the game, the Referee & Linesman’s decision will be final. - यदि खेलमा कुनै दुविधा उत्पन्न भएमा अन्तिम निर्णय आयोजकले गर्ने छ ।
If any dilemma rise, the organizer have rights to make final decision. - खेल अवधिभर धूम्रपान, मदिरापान तथा हो-हल्ला गर्न पाईने छैन ।
Smoking, Alcohol drinking and making vulgar noise is strictly prohibited during the game. - ड्रेस कोड: टिर्सट र रबरको सोल भएको स्पोर्ट जुत्ता लगाउन पर्दछ ।
Dress code will be T-shirt and rubber sole sport shoes. - प्रोपर ड्रेस कोड लगाएको खेलाडीहरुलाई मात्र खेल खेल्न दिईने छ ।
Proper dressed player is allowed to play game. - खेल खेल्दा कुनै घाउचोटपटक लागेमा, शारिकि अंगभंग भएमा वा मृत्यु भएमा खेलाडी आफै जिम्मेवार हुनुपर्ने छ । आयोजकले खेलाडीलाई कुनै क्षतीपुर्ति दिने छैन ।
The player should be liable himself/herself, if any injury, damage of body organ or death may occurred in the game. The organizer shall not pay any compensation to the player.
अनुसूची ३
अनुमानित खर्चहरु
क्र.सं. | शिर्षक | रकम |
1 | नगद पुरस्कार | HK$ |
2 | हल बुकिङ | HK$ |
3 | प्रमाणपत्र | HK$ |
4 | मेडल | HK$ |
5 | ट्रफी | HK$ |
6 | एडमिनिष्ट्रशन खर्च | HK$ |
7 | बिविध | HK$ |
जम्मा | HK$ |
अनुमानित आम्दानी
कार्यक्रमको आम्दानी निम्न तरिकाले रकम संकलन गरिने छ ।
१. स्पोन्सर
स्पोन्सरहरुलाई निम्न तरिकाले बर्गिकरण गरिएको छ ।
क. टाईटल स्पोन्सर
टाईटल स्पोन्सर मुख्य प्रायोजक रहने छ । टाईटल स्पोन्सर गर्नेको नाम कार्यक्रमको अगाडि राखि ब्यानर बनाईने छ । जस्तै “…………………… द्वारा प्रायोजित” यायोक्खा अन्तर भाषिक ब्याडमिन्टन च्यामिपयनशिप । टाईटल स्पोन्सर गर्नेलाई रातो खादा प्रदान गरिने छ र उहाँको हातबाट कार्यक्रम उद्घाटन गरिने छ । टाईटल स्पोन्सरको रकम कार्यक्रम संयोजन समितिले निर्धारण गरे बमोजिम हुनेछ । हाल निम्न रहेको छ ।
टाईटल | कार्यक्रम | भाग | रकम |
“नाम” द्वारा प्रायाजित | यायोक्खा अन्तर भाषिक ब्याटमिन्टन च्याम्पियनशिप | __ | HK$8000 |
ख. ट्रफी, मेडल तथा प्रमाणपत्र स्पोन्सर
ट्रफी तथा मेडलहरु स्पोन्सर गर्नेलाई निलो खादा प्रदान गरिने छ र उहाँको हातबाट सो पुरस्कार बितरण गरिने छ । पुरस्कार स्पोन्सरको रकम कार्यक्रम संयोजन समितिले निर्धारण गरे बमोजिम हुनेछ । हाल निम्न रहेको छ ।
1 | ट्रफी र मेडल स्पोन्सर | ६ वटा ट्रफी र ६ वटा मेडल (विनर) | HK$5000 |
2 | मेडल स्पोन्सर (रनरअप) | ६ वटा मेडल (रनरअप) | HK$3000 |
3 | प्रमाणपत्र स्पोन्सर | ६ वटा (विनर), ६ वटा (रनरअप), ६ वटा (थर्ड), सहभागिहरु, र स्पोन्सरहरुलाई | HK$1500 |
ग. नगद पुरस्कार स्पोन्सर
नगद पुरस्कार स्पोन्सर गर्नेको नाम पुरस्कारको अगाडि राखि पुरस्कार घोषणा गरिने छ र नगद पुरस्कार स्पोन्सर गर्नेलाई हरियो खादा प्रदान गरिने छ र उहाँको हातबाट नगद पुरस्कार बितरण गरिने छ । पुरस्कार स्पोन्सरको रकम कार्यक्रम संयोजन समितिले निर्धारण गरे बमोजिम हुनेछ । हाल निम्न रहेको छ ।
S/N | Sponsor | Match | Place | Prize |
1 | “नाम” | मेन्स “डबल” | विनर प्राईज | HK$1200 |
2 | “नाम” | वुमेन्स “डबल” | विनर प्राईज | HK$1200 |
3 | “नाम” | मिक्स “डबल” | विनर प्राईज | HK$1200 |
4 | “नाम” | मेन्स “डबल” | रनरअप प्राईज | HK$800 |
5 | “नाम” | वुमेन्स “डबल” | रनरअप प्राईज | HK$800 |
6 | “नाम” | मिक्स “डबल” | रनरअप प्राईज | HK$800 |
7 | “नाम” | मेन्स “सिङगल” | विनर प्राईज | HK$600 |
8 | “नाम” | वुमेन्स “सिङगल” | विनर प्राईज | HK$600 |
9 | “नाम” | मेन्स “सिङगल” | रनरअप प्राईज | HK$600 |
10 | “नाम” | वुमेन्स “सिङगल” | रनरअप प्राईज | HK$600 |
२. सहभागी शुल्क
सहभागी शुल्क संयोजन समितिले निर्धारण गरे बमोजिम हुनेछ । हाल निम्न गर्ने निर्णय गरिएको छ ।
- एक टिमको हङकङ ३०० डलर ।
अन्तिम दर्ता मिति
- २१ डिसेम्बर २०१८, शुक्रबार सम्म
बैङक एकाउण्ट
Name: Rai Rajen, HSBC: 587-161266-288
अनुसूची ४
कार्य बाँडफाँड
मुल संयोजक :
- खेलकुद, संगीत, साहित्य, प्रकाशन बिभाग – बज्र राई/रजिन राई
- कोर्टबुकिङ गर्नु ।
- कोर्ट ब्यावस्थापन गर्नु
- सहभागी फारम तयार पार्नु ।
- सहभागी कन्ट्रयाक्ट साईन गराउनु ।
- टाईटल स्पोन्सरहरु खोज्नु ।
- सह स्पोन्सरहरु खोज्नु ।
- प्रमाण पत्र तयार पार्नु
- स्कोर शिट तयार पार्नु ।
- फोटोग्राफि/भिडियोग्राफि, रिर्पोटिङ गर्नु ।
- खेलकुद रनडाउन तयार गर्नु ।
- बिभिन्न प्राविधिकहरुको नियुक्ति गर्नु ।
- संयोजकहरुलाई कार्य बिभाजन गर्नु ।
संयोजकहरु :
संयोजकहरुले प्रायोजकहरुको खोजि गरि आर्थिक संकलन गर्दै मुलसंयोजकलाई सघाउ पुराउनु जिम्मेवारी रहने छ ।
- किरण राई (चाम्लिङ)
- शुभराज राई (बान्तावा)
- रबिचन्द्र राई (साम्पाङ)
- संजिब राई (कोयी)
- लोखराज राई (बाहिङ)
- गणेश राई (पुमा)
- रमेश राई (थुलुङ)
- कमल दुमी (दुमी)
- मगेन्द्र राई
- हेमराज राई
- दिपक केशर राई
सहसंयोजकहरु :
- सुम्निमा खानपान तथा भान्सा विभाग – खानेपानि ब्यावस्थापन गर्नु ।
- सिक्रिमा बितरण तथा सेवासत्कार विभाग – खानेपानि बितरण गर्नु ।
- सम्पति तथा कोष–अभिवृद्धि विभाग – आवश्यक पर्ने बजेट ब्यावस्थापन गर्नु ।
- पारुहाङ ढुवानी तथा ओसारपसार विभाग – सामाग्रीहरु ओसार पसार तथा थन्क्याउने
- ब्यावसाय, रोजगार तथा यातायात विभाग – यातायात ब्यावस्थापन
- कार्यलय संचालन तथा प्रचारप्रसार विभाग – निमन्त्रणा, ब्यानर, प्रमाणपत्र छपाई
- किरात धर्म संरक्षण तथा संस्कार विभाग – उद्घाटन सामाग्रिहरु दियोबत्ति, सुम्निमा पारुहाङको फोटो, तयार गर्नु ।
- बाल, महिला, प्रौढ तथा अतिथि विभाग – ब्याज, फुल मालाहरु तयार गर्नु, अतिथि स्वगत गर्नु।
- मौलिक संकलन तथा सरसजावट बिभाग – सरसजावट तथा साउण्ड, लाईटिङ, साकेला गिती क्यासेट, उद्घाटन धुन ब्यावस्थापन
- सरसफाई तथा फोहरमैला संकलन विभाग – फोहरमैला संकलन तथा ब्यावस्थापन
- आपतकालिन सहयोग तथा सुरक्षा बिभाग – नियन्त्रण, प्राथमिक उपचार तथा सुरक्षा सेवा
- सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग – टेबल, कुर्सी, टेन्ट, निर्माण तथा चुलाघर सहयोग संकलन
- शिलि संकलन तथा संस्कृति बिभाग – कार्यक्रममा शिलि आवश्यक भए प्रदर्शनी गर्नु ।
- संगठन बिस्तार तथा समन्वय विभाग – आन्तरिक समन्वय तथा स्वंयमसेवक परिचालन
अनुसूची ५
कार्यक्रमको रुपरेखा
कार्यक्रम संचालक – कार्यकारी सचिव (नभए किराया सचिव)
- आशन ग्रहण –
- अध्यक्ष
- बिभाग प्रमुख
- मुल संयोजक
- मुल प्रायोजक
- अन्य प्रयोजकहरु
- फुल/खादा बितरण
- कार्यक्रमबारे– बिभाग प्रमुख
- दियोबत्ति बाली उद्घाटन
- उद्घाटन धुन (डाउनलोड)
- टाईटल स्पोन्सर –
- धन्यबाद – मुल संयोजक
- समापन – अध्यक्ष
बैठकका एजेण्डाहरु :
- प्रतियोगिता :
- मेन्स डबल्स `ए´ डिभिजन,
- मेन्स डबल्स `बि´ डिभिजन,
- मिक्स डबल्स
- अन्तिम दर्ता मिति :
२१ डिसेम्बर २०१८, शुक्रबार सम्म - दर्ता शुल्क :
हङकङ डलर ३०० प्रति टिम - बैङक एकाउण्ट :
Name: Rai Rajen, HSBC: 587-161266-288 - स्कोर नियम :
Point 21 Best of 3 Game (Knockout) - सहभागी हुन योग्यता :
- “डबल” प्रतियोगितामा भाग लिन जोसुकै राई जाती भई एउटै थर भएको हुनुपर्ने छ । राई जाति प्रमाणित गर्न हङकङ आईडि कार्ड देखाउनु पर्ने छ । थर प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । हङकङ आईडि कार्डमा अन्य जाति भएमा प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । भाषिक संस्था गठन भएको छैन भने कुनै प्रमाण पत्र वा २ जना साँछी मानिस राख्नु पर्नेछ ।
अनुसूची ६
डाउनलोड :
अनुसुची
नम्बर | बिवरण | पिडिएफ | वर्ड |
1 | ब्याडमिन्टन अनुसुची | प्रिन्ट | एडिट |
2 | ब्यानर नमुना | प्रिन्ट | एडिट |
3 | स्पोन्सर लेटर | प्रिन्ट | एडिट |
नियुक्ति पत्र
नम्बर | बिवरण | पिडिएफ | वर्ड |
1 | मुल संयोजकको नियुक्ति पत्र | प्रिन्ट | एडिट |
2 | संयोजकको नियुक्ति पत्र | प्रिन्ट | एडिट |
3 | उप संयोजकको नियुक्ति पत्र | प्रिन्ट | एडिट |
4 | कार्यकारी सचविको नियुक्ति | प्रिन्ट | एडिट |
5 | प्रबन्धकको नियुक्ति पत्र | प्रिन्ट | एडिट |
6 | प्राविधिकहरुको नियुक्ति पत्र | प्रिन्ट | एडिट |
नम्बर | बिवरण | पिडिएफ | वर्ड |
1 | Enrollment Form (Single) | प्रिन्ट | एडिट |
2 | Enrollment Form (Double) | प्रिन्ट | एडिट |
3 | Participants Name List | प्रिन्ट | एडिट |
4 | Score Sheet | प्रिन्ट | एडिट |
प्रमाणपत्र
नम्बर | बिवरण | पिडिएफ | वर्ड |
1 | सहभागिता | प्रिन्ट | एडिट |
2 | विनर | प्रिन्ट | एडिट |
3 | रनरअप | प्रिन्ट | एडिट |
4 | सेकेण्ड रनरअप | प्रिन्ट | एडिट |
5 | प्रायोजक | प्रिन्ट | एडिट |