साम्पाङ ४: वचन

नेपाली भाषामा २ वचन मात्र हुन्छ । एकवचन र वहुवचन । तर साम्पाङ भाषामा एकवचन, दुईवचन र वहुवचन ३ वटा हुन्छ ।

कर्ता:

म (एक वचन)कँ
हामी (दुई वचन)कैची
हामी (वहुवचन)कयका

क्रियाः

जान्छ (एक वचन)खाती
जान्छन् (दुई वचन)खातीमी
जान्छन् (वहुवचन)
भन्छु (एक वचन)ग्यँ
भन्छौ (दुई वचन)
भन्छौ (वहुवचन)ग्येका
खन्छु (एक वचन)
खनौँ (दुई वचन)धूचू
खनौँ (वहुवचन)धम्

वचन सङ्गतिः

भाइ जान्छ । (एक वचन)नूछः खाती ।
भाइहरू जान्छन् । (दुई वचन) नूछचीः खातीमी ।
सबै भाइहरू जान्छन् । (वहुवचन)झारा नूछकाः खातिम्
म भन्छु । (एक वचन)कँ ग्यँ ।
हामी भन्छौ । (दुई वचन)कएची ग्यूँचू
हामीहरू भन्छौ । (वहुवचन)कएका ग्येक् ।
म खन्छु । (एक वचन)कँ ध ।
हामी खनौँ । (दुई वचन)कएची धूचू ।
हामीहरु खनौँ । (वहुवचन)कएका धम् ।