भाषामा कर्ता र क्रियामा पुरुष सङ्गति लिङ्ग, वचन र आदरका आधारमा पुरुषको सङ्गति हुनुलाई पुरुषको सङ्गति भनिन्छ । नेपाली भाषामा प्रथम,द्वितीय र तृतीय पुरुषमा पदसङ्गति पाइन्छन भने साम्पाङ भाषामा पनि पुरुष सङ्गति पाइन्छ ।
म जान्छु । कँ खातँ । हामी जान्छौँ । कँएका खातँ । तँ जा । आना खाता । तिमी जाऊ । आनानी खातानी । तिमीहरु जाऊ । आनाची खातानी । तपाइँ जानुहोस् । आनानी खातानी । तपाइँहरु जानुहोस् । आनाची खातानी । हजुर गइसियोस् । यँले/ग्यानीय खातानी । म घुम्न गएको थिएँ । कँ कोल्सी खाताको तूवा । हामीहरु बजार घुम्न गएका थियौँ । कँएका बजारा खातेकाको तूवा । मेरो घर नजिकै छ । अँमी खीम् नोथामाङा तूई । हाम्रो घर टाढा छ । (प्रथम पुरुष) अँकमी खीम् मेनी/भेप्पा तूई । तँ फूल रोप्छस् । (द्वितीय पुरुष) आना वूङा लेओना । तिमी फूल रोप्छौ । (द्वितीय पुरुष) आनानी वूङा लेओनूम् । तपाइँ फूल रोप्नुहुन्छ । (द्वितीय पुरुष) आनानी वूङा लेओनूम् । तिमीहरू फूल रोप्छौ । (द्वितीय पुरुष) आनाची वूङा लेओनूम् । ऊ फूल रोप्छ । (तृतीयपुरुष पुरुष) खो वूङा लेओनूमे । उनी कती साँचो बोल्छे । -तृतीयपुरुष पुरुष) खो धै उम्छुङ्निनी । यो तपाइँले कहाँ पाउनु भयो ? (तृतीयपुरुष पुरुष) नक आनानी हापी तानूम् ? त्यो कुरा कसलाई सोध्नु पर्छ ? (तृतीयपुरुष पुरुष) मक खा आसालाई तमइमाची ?
पुरुष सङ्गति:
प्रथम पुरुष – म कँ प्रथम पुरुष – हामी कँएका प्रथम पुरुष – मेरो अँमी प्रथम पुरुष –हाम्रो अँकमी द्वितीय पुरुष – तँ आना द्वितीय पुरुष – तिमी आनानी द्वितीय पुरुष – तपाइँ आनानी द्वितीय पुरुष – तिमीहरू आनाची द्वितीय पुरुष – तिम्रो आम्नु द्वितीय पुरुष – हजुर यँले/ग्यानीय तृतीयपुरुष पुरुष – ऊ खो तृतीयपुरुष पुरुष – ऊनी खो तृतीयपुरुष पुरुष – उनीहरु खोची तृतीयपुरुष पुरुष – यो नक तृतीयपुरुष पुरुष – यिनीहरु नकची तृतीयपुरुष पुरुष – त्यो मक तृतीयपुरुष पुरुष – तिनीहरु मकची