संगठन बिस्तार तथा समन्वय विभाग

Organization Growth & Coordination Depart

coordination

परिचय

भाषिक संगठनहरुको विकाश र विस्तार गर्नु, भातृ संगठनहरुको विकाश र विस्तार गर्नु, देश बिदेशमा रहेका किरात राई यायोक्खासंग भेटघाट तथा छलफल गर्नु, किरात राई यायोक्खा हङकङ अन्तर्गतका भाषिक संगठन, भातृ संगठनहरुलाई चलायमान बनाउने कार्यक्रमहरु ल्याउनु, हङकङमा रहेका अन्य संघ संस्थाहरुसंग समन्वय तथा सम्बन्ध स्थापित गर्नु आदि उदेश्य लिई यस विभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. भाषिक संगठनहरुको विकाश र विस्तार गर्नु,
  2. भातृ संगठनहरुको विकाश र विस्तार गर्नु,
  3. देश बिदेशमा रहेका किरात राई यायोक्खासंग भेटघाट तथा छलफल गर्नु,
  4. देश बिदेशबाट आएका किरात राईहरुलाई चुला दर्शन गराउनु,
  5. हङकङमा रहेका अन्य संघ संस्थासंग समन्वय तथा सम्बन्ध स्थापित गर्नु,
  6. हङकङका नेपाली संघ संस्थाको तथ्याङक अपडेट गर्नु,
  7. कार्यक्रममा पानि, बिजुली, साउण्ड, कुर्सि, टेबल, टेन्ट ब्यावस्थापन गर्नु।

संयोजन समिति

विभाग प्रमुख विभाग संयोजक
हरिचन्द्र राई
(किराया अध्यक्ष)
रजिन राई
(प्रमुख सल्लाहकार)

किराया हङकङ बारेमा :

किराया स्थापना : 28 Jan 1998
सामुहिक चुला स्थापना : 28 Jan 2005
च्यारिटेबल मान्यता : 19 Mar 2012
धामी नियुक्ति : 06 Apr 2014
चुलाघर खरिद : 20 Jan 2016
अधिवेशन 10औं : 25 Mar 2018
अध्यक्षहरु : 7औं अध्यक्ष
बिभागहरु : 15 वटा
भाषिक संस्थाहरु : 8 वटा
परिषदहरु : ७ वटा

सेवामुलक कार्यहरु :
संस्कार सेवा : गर्भ, जन्म, नौरान, पास्नी, छेवर, बिबाह, मृत्यु संस्कार
पुजा सेवा : चुलापुजा, न्वगी, चुलादर्शन, चुलाग्रहण, गृहपुजा , ब्यावसायपुजा
प्रर्दशनी : झाँकि, साकेला शिलि, भेषभुषा, गरगहना, खानपान
चाड पर्वहरु : उभौली, उधौली, साउने संक्राती, माघे संक्रानी

बार्षिक कार्यक्रमहरु :
कार्यक्रमहरु : यलम्बर साँझ, खेलकुद प्रतियोगिता
दिवसहरु : येलेदुङ, स्थापना दिवस, तयमाखियमा दिवस
प्रकाशन : यलम्बर स्मारिका, kiratrai.org

भावि कार्यहरु :
ऐतिहासिक निमार्ण : सुम्निमा पारुहाङको मुर्ती, वाबुक भएको प्रवेश दुवार, तयामा खियामा, रैछाकुलेको मुर्ति, यलम्बरको ताम्रचित्र निर्माण।
संकलन/संरक्षण : शिलि संरक्षण, तथ्याङक संकलन, मौलिक सामाग्री संकलन।
सुबिधा निर्माण : पार्टि प्यालेस, परिवर्तनीय कोठा, भिआईपि शयनकक्ष आदि।

भाषिक संगठनहरु

Organization