येले संवत

भन्छन्, इतिहास जित्नेहरूको लेखिन्छ। हार्नेहरूको मेटाइन्छ। सायद त्यस्तै इतिहासमा हराएको एउटा संवत हो- येले संवत। जसलाई किरात जातिले ‘किरात संवत’ भन्दछन। माघ १ गते येले संवतको नवबर्ष सुरु हुन्छ। येले सम्वतलाई किरात राई जातिले ‘येले दोङ’, लिम्बू जातिले ‘येले तङ्बे’, सुनुवारले ‘येले थोचे’ याक्खाले ‘यलुङ संवत’ भन्दछन।  किरातकाललाई वर्तमान नेपालको आधुनिक सभ्यताको विकास भएको उल्लेख गरेका पाईन्छ। कालान्तरमा किरात जाति जातिका रूपमा विकास भए पनि हाल आएर किरात जाति जातिमात्र नभएर एउटा सिंगो सभ्यता हो भनेका छन। किरातहरुको प्रथम राजा यलम्बरको नाममा येले संवत सुरु गरिएको किरातहरुको ठम्याई छ। यहि इतिहासमा हराएका संवतलाई पुर्नस्थापना गर्न, इतिहास लेखन गर्न, यस संवतको खोज अनुसन्धान गर्नको लागि यस संवतको नवबर्षलाई चार किरातहरुले संयुक्त नवबर्ष दिवसको रुपमा मनाउदै लान आवश्यक छ।

उदेश्य

१. चार किरातलाई एकता – संयुक्त रुपमा कार्य गरि एकताको सुत्रमा बाँधिने।
२. येले संवत प्रर्वद्वन – चार किरात प्राज्ञिकहरुबाट येले संवतबारे जानकारी दिने।
३. संचार क्षेत्र – संचार क्षेत्रमा बिशेष योगदान पुर्याउने कुनै एक किरातलाई सम्मान गर्ने।
४. संस्कृती जोगाउने – जातिय झाँकी प्रदर्शन गरि संस्कृती जोगाउने।
५. ब्यावसायिक रोजगारी सृजना – कार्यक्रमद्वारा ब्यावसायिक रोजगारी सृजना गराउने।

कार्यक्रम

नामः येले संवत ५०८० (किरात नवबर्ष उत्सव)
मितिः २७ जनवरी २०२०,
समयः दिउँसो १.०० बजे
स्थानः
आयोजक :
सह–आयोजक
संयोजक
प्रबन्धक

क्रमश ……………….लेख्न बाँकी