तेस्रो बैठक

किराया हङकङको तेस्रो बैठक अप्रिल महिनाको तेस्रो आईतबार बस्नेछ।

१. छलफलका सुचीहरु

  1. कार्यक्रम नियमावली (३) बारेमा
  2. विविध नियमावली (४) बारेमा
  3. संयोजन समिति नियुक्ति
  4. प्रज्ञा प्रतिष्ठान नियुक्ति
  5. पदस्थापन कार्यक्रम तयारी बारेमा

२. निमन्त्रणा गर्नुपर्नेहरु

  1. संरक्षकहरुलाई
  2. सल्लाहकारलाई
  3. प्राज्ञहरुलाई
  4. भाषिक अध्यक्षज्युहरुलाई
  5. विभागीय संयोजकहरुलाई
  6. कार्यसमिति पदाधिकारीहरुलाई

३. निमन्त्रणाको नमुना

श्रीमान संरक्षकज्युहरु, सल्लाहकारज्युहरु, प्राज्ञज्युहरु, भाषिक अध्यक्षज्युहरु, विभागीय संयोजकहरु तथा कार्यसमिति पदाधिकारीज्युहरु,

बिषयः बैठक बस्ने बारे।

बैठकका सुचिहरुः

बैठकः मिति, समय र स्थान

४. खेलकुद, संगीत तथा सहित्य विभाग समिति अधावधिक

क्र.पदनामफोन
1विभाग प्रमुख
2मुल संयोजक
3उपसचिव
4प्रबन्धक
5बास्केटबल संयोजक
6धनुवान संयोजक
7यलम्वर साँझ संयोजक
8साहित्य संयोजक

४. कूबीमीहरु अधावधिक

क्र.पदनामफोन
1विभाग प्रमुख
2विभाग संयोजक
3प्रमुख कूबीमी
4सहायक कूबीमी

५. शिलीमोमा/शिलीमोपा तथा शिलीकारहरु अधावधिक

नं.नामनाम फोन
1
2विभाग संयोजक
3शिलीमोमा
4शिलीमोपा

. प्रतिष्ठान अधावधिक

नं.पदनामफोन
1कुलपति
2उपकुलपति
3महासचिव
4सचिव
5महाप्रवन्धक
1संयोजक – किरात गृह खण्ड (कुलपति)
2संयोजक – किरात ईतिहास/भाषा/लिपी (उपकुलपति)
3संयोजक – किरात धर्म/संस्कार (महसचिव)
4संयोजक – किरात संस्कृति/कला (सचिव)
5संयोजक – किरात संस्कृति/कला/सृजना (महाप्रवन्धक)

१२. बुझबुझारथ कार्यक्रम

  • मितिः १८ जुलाई २०२१, आईतबार
  • समयः दिउँसो १०० बजे
  • स्थानः सुप्तुलुङखीम

परिच्छेद २