Articles

लेख रचना

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङकले (kiratrai.org) लाई किरात राईहरुको इतिहास, भाषा, लिपी, धर्म, संस्कार, संस्कृती, कला/साहित्यबारे लेख रचना संकलन गरि एक बृहत ऐतिहासिक किरात राई बिश्वकोष (Encyclopaedia) निर्माण गर्न लागि रहेको जानकारी गराउदछौं ।

यसको लागि यहाँहरुले किरात जन्य लेख रचना कँहि कतै अनलाईनमा भेट्नु भयो भने तेसको लिङक निम्न ईमेलमा पठाई दिनहुन अनुरोध गर्दछौं ।

साथै तपाँईहरुको लेख रचना छ भने सो समेत पठाई दिनहुन अनुरोध गर्दछौं । तपाँईको लेख रचनाहरु किराया हङकङद्वारा प्रकाशन हुने यलम्बर स्मारिकामा र यस वेभसाईडमा प्रकाशन हुनेछ। प्रकाशन भए लेखकहरुलाई सम्मान स्वरुप शिर उभ्याउनी समेत गर्ने जानकारी गर्दछौं ।

लेख रचना पठाउनु पर्ने ईमेल :

Email: kriahongkong@gmail.com