Linguistic Council

भाषिक परिषद

किराया हङकङबाट अनुबन्धन प्राप्त भाषिक संस्थाका बहालवाला अध्यक्षहरु भाषिक परिषदमा रहने छन। बहालवाला भाषिक अध्यक्षहरु किरात राई यायोक्खा हङकङको पदेन उपाध्यक्ष र किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको पदेन प्रज्ञा सदस्य रहनेछन ।

उदेश्यहरु

  1. किराया हङकङको बैठकमा उपस्थित हुनु।
  2. भाषिक कार्यक्रमहरुको योजना/प्रस्ताव ल्याउनु।
  3. किराया हङकङसंग मिलेर भाषिक कार्यक्रमहरु गर्नु।
  4. सबै राईहरुको संस्कार र संस्कृति अध्यन, अनुसन्धान गर्नु।
  5. मिलेर गएको संस्कार र संस्कृतिलाई एकरुपता ल्याउन प्रयास गर्नु।
  6. भाषिक राईहरुमा सम्बन्ध बढाउनु, हातेमालो गर्नु, एकता कायम गर्नु।
  7. किरात राई यायोक्खा हङकङप्रति उत्तरदायी रहनु।

भाषिक परिषद

किरात राई चाम्लिङ खाम्बातिम हङकङ कल्पना चाम्लिङ 92223117
दुमि किरात राई फन्सिकिम हङकङ कमल दुमी 98717775
किरात साम्पाङ राई जुम्लेखा, हङकङ तेज साम्पाङ 93634750
किरात राई पुमा तुप्खाबाङखाला हङकङ पेन्गुईन पुमा 95656872
किरात राई बान्तावा खिम हङकङ दुर्गाकान्त बान्तावा 65439631
थुलुङ (राई) सामा हङकङ राम ली थुलुङ 92824344
किरात सोदेल कोयु/कोयी किम हङकङ प्रकाश कोयी 90474752
किरात बायुङ राई सुम्निखिम हङकङ लोखराज बायुङ 55472571

भुपु पदाधिकारीहरु

किरात राई बान्तावा खिम हङकङ तिलक वालाहाङ 51190337
किरात राई चाम्लिङ खाम्बातिम हङकङ पवित्र चाम्लिङ 53983581
किरात सोदेल कोयु/कोयी किम हङकङ हित ब. कोयी 69364583

डाउनलोड

सम्मान तथा विदाई पत्र<Word><PDF>
पदस्थापन पत्र<Word> <PDF>