Patron Council

संरक्षक परिषद

यस संस्थाका भुतपुर्व अध्यक्षहरु संरक्षक परिषदमा रहनेछ । किराया हङकङको पछिल्लो भु.पु.अध्यक्ष प्रमुख संरक्षक रहनेछ । संरक्षक परिषद किराया हङकङको बैठकमा मताधिकार सहितको एैछिक उपस्थिति रहनेछ । तर गणपुरक संख्यामा गणना गरिने छैन । किरात राई यायोक्खा हङकङले अधिवेशन गराउन नसकेमा वा कथंकदाचित कार्य समिति बिघटन भएमा यस परिषदले विधानको परिच्छेद (५) धारा ५ (ग) अनुसार अधिवेशन गराई नया कार्य समिति चयन गर्नेछ ।

उदेश्यहरु

  1. किरात राई यायोक्खा हङकङको संरक्षण गर्नु।
  2. किराया कार्यसमितिले विधान सम्मत कार्य गरे वा नगरेका हेर्नु।
  3. विधान संसोधन गर्न परे आवश्यक सुझाव सल्लाह प्रदान गर्नु।
  4. समयमा किराया हङकङको साधारण सभा/ अधिवेशन गराउनु।
  5. अधिवेशनमा निर्वाचन नहोस भनि उम्मेद्वारहरुमा समन्वय गर्नु।
  6. किराया हङकङको कार्यसमितिमा अयोग्य ब्यक्तिहरुलाई प्रवेश रोक लगाउनु।
  7. किराया विधान तथा नियमावलीहरुको संरक्षण गर्नु।

संरक्षकहरुः

Rajin

श्री रजिन चाम्लिङ राई
प्रमुख संरक्षक तथा पुर्व अध्यक्ष (२०१६–२०१८)

shashi

श्री शशि मदन साम्पाङ राई
संरक्षक तथा पुर्व अध्यक्ष (२०१२–२०१६)

Kisan

श्री किसन बायुङ राई
संरक्षक तथा पुर्व अध्यक्ष (२०१०–२०१२)

Narhang

श्री नरहाङ बान्तावा राई
संरक्षक तथा पुर्व अध्यक्ष (२००६–२०१०)

hejen

श्री हेजेन चाम्लिङ राई
संरक्षक तथा पुर्व अध्यक्ष (२००१–२००६)

Bhagawan

श्री भगवान चाम्लिङ राई
संरक्षक तथा संस्थापक अध्यक्ष (१९९८–२००१)