धनु-वान प्रतियोगिता

प्राचिन कालमा धनु-वान शिकार खेल्न प्रयोग गरिन्थ्यो। पछि युद्धमा लडाँई लड्न हतियारको रुपमा प्रयोग गर्न थालियो। महाभारतको भाग ४ मा पाण्डुका छोरा अर्जुन धनु-वान सिक्न नेपाल आई केही समय किरात नाम, किराती राष्ट्रियता र किराती संस्कार अंगाली बसेका थिए भनि उल्लेख भएको छ। तत्कालीन अवस्थामा नेपालमा किरात शासन थियो। त्यस्तै महाभारतको भाग १२ मा किरातीहरुको सातौं राजा जितेदास्तीले महाभारतको लडाँईमा धनु-वान प्रयोग गरि कौरबहरुसंग लडाँई लडेका थिए भनि उल्लेख भएको छ।

हाल आएर हतियारहरुको विकासले धनु-वानको प्रयोग हराएर गएको छ। तर यसलाई जोगाउन अति मनोरञ्जनात्मक प्रतिस्पर्धा खेलको रुपमा बिकाश गरिन्दै लगिएको छ। सन १९०० बाट यस खेललाई ओलम्पिक खेलमा समावेश गरिएको थियो। तेस पछि १९०४, १९०८, १९१२ निरन्तर खेले। र पछि सन १९७२ बाट निरन्तर यस खेललाई ओलम्पिक खेलमा खेलाउदै आई रहेको छ। अहिले विश्वमा यस खेललाई संचालन गर्न धेरै क्लबहरु स्थापना भएको छ। हङकङमा हङकङ आर्चरी एसोसिएसन १९७२ मा स्थापना भएको छ। यस भित्र ४६ वटा क्लब एसोसिएटसहरु दर्ता छन। किरात राई यायोक्खा हङकङले पनि किरातहरुको ईतिहाससंग जोडिएको धनु-वानलाई खेलको रुपमा विकास गर्दै बार्षिकरुपमा संचालन गर्ने निर्णय गरेको छ। यस खेलले पौराणिक हतियार धनु-वानलाई पुनर्जीवित गर्दै हङकङमा बस्ने नेपालीहरुमाझ विशेष गरी युवाहरुलाई संस्कृतिक पुर्नस्थापना गर्ने लक्ष राखिएको छ।

धनु-वान चलाउनु, एक कला, खेल वा सीप हो। यो संसारमा अभ्यास भएको सबैभन्दा पुरानो कला मध्ये एक हो । यसको प्रयोग हजारौं बर्ष देखि अस्तित्व जोगाउन र शिकार खेल्न हतियारको रुपमा प्रयोग गरिन्दै आएको थियो। अहिले एक प्रख्यात खेलको रुपमा विकाश भएर गएकोछ। यो एउटा माईलस्टोन खेल हुनेछ जहाँ चार किरातहरू जातीय एकता कायम गर्दै कार्यक्रम सम्पन्न गर्ने छन्। यस कार्यक्रम पहिलो वर्ष भएकोले चार किरातहरु मात्र सीमित गरिएको छ तर भविष्यमा हङकङका सबै नेपालीहरुलाई यस खेलमा समावेश गरिने आयोजकले लक्ष राखेको छ।

खेल खेलाउने तिथि/मिति

किरातीहरुको सातौं राजा जितेदास्तीले महाभारतको लडाँईमा धनु-वान प्रयोग गरि कौरबहरुसंग लडाँई लडेका थिए भनिएको छ । राजा जितेदास्ती आदिवासी जनजाती भएकोले यस खेललाई हरेक बर्षको विश्व आदिवासी दिवसको सेरोफेरोमा खेल आयोजना गरिनेछ ।

यस बर्ष विश्व आदिवासी दिवस ९ अगष्ट २०२३ मा परेको छ ।

प्रतियोगिताको लक्ष्य :

  1. युवाहरूलाई संलग्न गराउन र उनीहरुलाई पुर्खाहरूको संस्कृतिमा पुन: जडान गर्न।
  2. चार किरात / नेपाली अदिबासी जनजाती व्यक्तिहरुलाई संलग्न गराउन र एकता प्रज्वलित गर्न।
  3. धनु-वानलाई मूलधारमा फर्काउन।

खेल नियमावली :

  • Entry शुल्क : HK$500
  • खेलाडी : महिला / पुरुष (दुवै)
  • उमेर : १८ बर्ष भन्दा माथि
  • संस्था : चार किरात संस्था मार्फत दर्ता गर्नुपर्ने।
  • विनर : विनरहरुलाई नगद पुरस्कार प्रदान गरिने छ।
  • तालिम : निशुल्क तालिम २ घण्टा गराईने छ।
  • प्रतियोगिता : प्रतियोगिता २ घण्टा गराईने छ।
  • लन्च : खेलाडीहरुलाई निशुल्क किराती लन्च ब्यावस्था।
  • सोभनियर : खेलाडीहरुलाई टिशर्ट प्रदान गरिने छ।

पुरस्कारः

  • प्रथम पुरस्कारः हङकङ डलर २०००–
  • दोस्रो पुरस्कारः हङकङ डलर १५००–
  • तेस्रो पुरस्कारः हङकङ डलर १०००–

यातायात ब्यावस्थापनः

  • बस लाग्ने समयः
  • बस लाग्ने स्थानः
  • सम्पर्क ब्याक्तिः

कार्यक्रम :

  • नाम : प्रथम यलम्बर/जितेदास्ती धनु-वान प्रतियोगिता २०१९
  • मिति :
  • समय : बिहान ९:३० देखि बेलुकि ४:३० सम्म
  • स्थान : लाईन रक आर्चरी क्लब हङकङ
  • आयोजक : किरात राई यायोक्खा हङकङ
  • सहआयोजकः किरात याक्थुङ चुम्लुङ हङकङ, किरात सुनुवार सेवा समाज हङकङ, किरात याक्खा छुम्मा हङकङ
  • संयोजकः थुलुङ (राई) सामा हङकङ
  • प्रबन्धकः लाईन रक आर्चरी क्लब हङकङ

कार्यक्रम तालिकाः

TimeActivity
8:00 AM Bus with Participants Leaves from Yuen Long
8:20 AM Organizers arrive at the venue and do some basic set up
8:20 AM Bus with Participants Leaves from Jordan
8:50 AM Participants arrive at the venue
8:55 AM 5 mins long Presentation by Ram Lee Thulung on the history of Archery and it’s connection to our roots
9:00 AM Training Starts with Team Divided into 4 groups of 10
11:00AM 15 Minutes Break
11:15 AM Competition Starts
12:30 PM Lunch Catering to arrive at the venue for set up (BBQ site)
1:15 PM The Competition Finishes
1:30 PM Lunch is Served
2:00 PM Prize Presentation Starts
2:450 PM The Event Concludes
3:00 PM Participants take the bus back to Jordan

धनुबिरहरु

प्रथम धुनवाण प्रतियोगितामा दर्ता गरेका धनुबिरहरु तथा उनिहरुले प्राप्त गरेका नम्बरहरु।

S/N Tag Name Score
1 C1 Pranai Chandra Rai 166
2 B7 Krishna Raj Rai 154+
3 D1 Dhiren Bantawa Rai 154
4 C9 Pritesh Limbu 151
5 D3 Mahesh Thulung Rai 144
6 B4 Bijaya Thulung Rai 143
7 B1 Madhu Chamling Rai 142
8 C5 Ramesh Thulung Rai 142
9 D6 Rabi Chandra Sampang 142
10 D8 Juna Wanem (F) 142
11 D9 Washing Limbu 142
12 C2 Subuhang Linkha 137
13 B10 Milan Rai 137
14 B8 Bikal Limbu 135
15 A9 Rabin Limbu 135
16 B9 Kishor Seling 131
17 D4 Dinesh Thulung 129
18 B5 Gaurab Thulung 128
19 B2 Dilip Bantawa 126
20 A3 Top Yakkha 126
21 C4 Dinak Thulung 124
22 A8 Sanjay Rai 124
23 A7 Manisha Sampang (F) 123
24 A6 Om Prakash Sunuwar 120
25 A1 Susanta Rai 119
26 C8 Sanup Limbu 118
27 D5 Ram Sunuwar 113
28 B3 Mahendra Bikram Dewan 112
29 A10 Lokh Raj Bahing 110
30 A2 Iman Ser Bantawa 100
31 C3 Nikhil Thulung 94
32 D2 Sunita Dewan (F) 76
33 A4 Maya Devi Thulung (F) 62
34 NIL Narjit Thulung Absent
35 NIL Neyong Ayusj Absent
36 NIL Lok Sunuwar Absent
37 NIL Prakash Sunuwar Absent
38 NIL Bhim Keshar Koyee Absent
39 NIL Bigyan Koyee Absent
40 NIL Pradip Jung Rai Absent

स्पोन्सर :

स्पोन्सरहरुलाई निम्न तरिकाले बर्गिकरण गरिएको छ। सम्पुर्ण किरात राई दाजुभाई दिदिबहिनि तथा बुद्धिजिवि, ब्यापारीहरुलाई यस कार्यक्रममा स्पोन्सर गरिदिनहुन आयोजकहरु हार्दिक अपिल गर्दछ।

१. टाईटल स्पोन्सर :

HK$ 8,000 प्रदान गर्नेलाई टाईटल स्पोन्सर (मुख्य प्रायोजक) ले सम्मान गरिने छ। टाईटल स्पोन्सर गर्नेको नाम ब्यानरमा राखिने छ। जस्तै “…………….. द्वारा प्रायोजित” यलम्बर धनु-वान प्रतियोगिता। टाईटल स्पोन्सर गर्नेलाई रातो खादा प्रदान गरिने छ र उहाँको हातबाट कार्यक्रम उद्घाटन गरिने छ।

२. गोल्ड स्पोन्सर :

HK$ 5,000 प्रदान गर्नेलाई गोल्ड स्पोन्सर भनि ब्यानरमा राखिनेछ। गोल्ड स्पोन्सर गर्नेलाई निलो खादा प्रदान गरिने छ र उहाँको हातबाट ट्रफी बितरण गरिने छ।

३. सिल्भर स्पोन्सर :

HK$ 2,000 प्रदान गर्नेलाई सिल्भर स्पोन्सर भनि ब्यानरमा राखिनेछ। सिल्भर स्पोन्सर गर्नेलाई पहेलो खादा प्रदान गरिने छ र उहाँको हातबाट मेडल बितरण गरिने छ।

४. ब्रन्ज स्पोन्सर :

HK$ 1,500 प्रदान गर्नेलाई ब्रन्ज स्पोन्सर भनि ब्यानरमा राखिनेछ। ब्रन्ज स्पोन्सर गर्नेलाई हरियो खादा प्रदान गरिने छ र उहाँको हातबाट प्रमाणपत्र बितरण गरिने छ।

५. सपोर्ट स्पोन्सर :

अन्य स्पोन्सर गर्नेहरु सपोर्ट स्पोन्सर भनि ब्यानरमा राखिनेछ। र पुरस्कार दिन अघि घोषणा गरिने छ । सपोर्ट स्पोन्सर गर्नेहरुलाई सेतो खादा प्रदान गरिने छ।

बैंक खाता:

स्पोन्सर रकम जम्मा गर्नुपर्ने बैंक खाता: Rojan Rai, HSBC: 032-409-856

विपन्न युवा अक्षयकोष :

यस कार्यक्रमको दर्ता शुल्क र प्रायोजनको माध्यमबाट आयोजकहरूले HK$ 60,000 कुल रकम उठाउने आशा गरिएको छ। कार्यक्रममा खर्च भई बाँकी रहेको रकम एक विपन्न युवाको लागि शिक्षा वा स्वास्थ्यसेवाको लागि वा कुनै पनि आपत सम्बन्धी आरक्षित गर्ने लक्ष रखिएको छ।

आम्दानी खर्च

प्रथम धनुवाण प्रतियोगिता २०१९ मा निम्न आम्दानि खर्च भएको छ।

Income ParticularEstimatedActual
Registration Fees20000.0018500.00
Sponsorships40000.0055155.00
Total Income:60000.0073655.00
Expenses Particular
Coach & Venue Fee6000.002400.00
Catering & Refreshment8000.0016107.00
Marketing, Promotion & Printing8000.007076.00
Prizes3000.006500.00
Event Merchandize0.007800.00
Transportation & Logistics3000.002272.00
Total Expenses:28000.0042155.00
Income32000.0031500.00

कार्यक्रमको रुपरेखा

  1. आशन ग्रहण
    1. किराया अध्यक्ष (मुल आयोजक)
    2. आदिवासी अध्यक्ष (प्रमुख अतिथि)
    3. आर्चरी क्लब प्रतिनिधि
    4. चुम्लुङ अध्यक्ष (सह आयोजक)
    5. सुनुवार अध्यक्ष (सह आयोजक)
    6. याक्खा अध्यक्ष (सह आयोजक)
    7. सामा अध्यक्ष (मुल संयोजक)
    8. प्रमुख संरक्षक (किराया हङकङ)
    9. प्रमुख सल्लाहकार (किराया हङकङ)
    10. कुलपति (किराया हङकङ)
    11. कुबिमि (किराया हङकङ)
    12. प्रायोजकहरु
  2. खेलबारेमा – मुल संयोजक
  3. उद्घाटन
  4. खेल शुरु
  5. बिजेता घोषणा
  6. स्पोन्सरहरुलाई धन्यबाद
  7. पुरस्कार बितरण
  8. शुभकामना
  9. समापन – अध्यक्ष

कार्य बाँडफाँड

क्र.सं. कार्य बाँडफाँड जिम्मेवारी लिने ब्याक्ति वा विभाग  
1 स्वंयमसेवक ब्यावस्थापन  
2 कुर्सि, टेबल, टेन्ट ब्यावस्थापन  
3 पोस्टर, ब्यानर, प्रमाणपत्र  
4 सुचना, पत्रचार, निमन्त्रणा  
5 सोभनियर, मायाको चिनोहरु  
6 आर्थिक कोष ब्यावस्थापन  
7 खानपान तयारी  
8 खानपान बितरण  
9 ढुवानी, भण्डार  
10 उद्घाटन ब्यावस्थापन  
11 खेलाडी ब्यावस्थापन  
12 साउण्ड, लाईटनिङ, सरसजावट  
13 फोहरमैला ब्यावस्थापन  
14 यातायात ब्यावस्थापन  
15 सुरक्षा, प्राथमिक उपचार  

हङकङ आर्चरी एसोसिएसनमा सम्वद्द एसोसिएटसहरु

HKUST | Chinese Univercity | Hong Kong Convention |East Kowloon Club | Dongqinghui | Christian Hong Kong | Hong Kong Island Club | Polytechnic Univercity | Injury Association | Island East Council | Tsing Yi Society | Kowloon Club | Lion Rock Club | Northwest Archery Club | North District Council | Police Arrow Art Club | Kirin Club | Sha Tin Club | Sheung Shui will | Hu Zhaochihui | Sao Paulo Council | Scouts | True light will | Hollyhock society | Tan Bo Yuhui | Huang Fengqihui | Greenwood Society | 羿曦会 | Tai Po 08 Meeting | Chai Wan Club | Lasha will | Firefighting Association | Fengxihui | Almighty | Tuen Mun Association | Sand Society | Jinxinhui | Zhuoshan Archery Club | Wong Tai Sin Society | Arrow Arts Club | Eastern Power | Star Arrow Club | Winning Archery Club | Dewang Archery Club | Boya Arrow Club | Sai Kung Sports Association

सोधपुछ :

कृपया दर्ता, प्रायोजन वा कुनै अन्य सोधपुछको लागि kirantarchery@gmail.com ईमेल गर्नहोस् ।