मौलिक संकलन तथा सरसजावट विभाग

Original Collection & Decoration Depart

परिचय

किरात राईहरुले चलाएका मौलिक सरसामाग्रीहरु, हातहतियारहरु, भाँडाकुँडाहरु, खोज, संकलन गर्दै किरात राईहरुको ऐतिहासिक संग्राहलय तयार गर्न तथा किरात संस्कृती झल्किने गरि सुप्तुलुङ खिमलाई सरसजावट गर्न यस विभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. किरात राईहरुले चलाएका मौलिक सरसामाग्रीहरु खोज, संकलन गर्नु।
  2. किरात राईहरुले चलाएका मौलिक हातहतियारहरु खोज, संकलन गर्नु।
  3. किरात राईहरुले चलाएका मौलिक भाँडाकुँडाहरु खोज, संकलन गर्नु।
  4. सुप्तुलुङ खिममा ऐतिहासिक किरात संग्राहलयको निर्माण गर्नु।
  5. सुप्तुलुङ खिमलाई किरात संस्कृती झल्किनेगरि सरसजावट गर्नु।
  6. कार्यक्रम स्थल, स्टेज आदि सरसजावट गर्नु ।
  7. बैठक/कार्यक्रमहरुमा उपस्थिति खाता संचालन गर्नु ।

केही झलकहरु :

13232985_954150168017154_5872044360968324828_n

Udhauli4

13095760_1764673010418908_4338018719443587965_n

13051566_614734962012082_916912321069956957_n

13006726_10154023057629566_7083223924424678538_n (1)

13055509_10154023058374566_6291555644898305031_n

10996366_781793911897240_4975972089801071873_n