सिक्रिमा बितरण तथा सेवासत्कार विभाग

Sikrima Distribution and Hospitality Depart

hospitality

परिचय

कार्यक्रममा पाल्नुभएको सहभागिहरुलाई खानपान बितरण गर्न, सेवासत्कारगर्न, किचनको सरसफाई हेर्न, यस विभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. कार्यक्रममा खानपान बितरण गर्नु।
  2. कार्यक्रममा कुर्सि टेबल मिलाई दिनु।
  3. कार्यक्रममा खानपान स्थल सरसफाई गर्नु।
  4. कार्यक्रममा परिचारिकाहरु ब्यावस्थापन गर्नु।
  5. कार्यक्रममा सुम्निमा खानपान विभागलाई सहयोग गर्नु।