Paruhang Logistics & Shipping Depart
परिचय
किरात राईहरुको बिभिन्न कार्यक्रममा तथा सुप्तुलुङ खिममा सामाग्रीहरु ढुवानी गर्न, भण्डार गर्न तथा ओसार पसार गर्न गर्न यस बिभाग गठन हुनेछ ।
उदेश्यहरु
- कार्यक्रममा आवश्यक पर्ने बस्तुहरुको ढुवानी गर्नु ।
- आवश्यक बस्तुहरुलाई ठिक ठाँउमा राखि दिनु ।
- कार्यक्रममा पश्चात बस्तुहरु थन्क्याउने कार्य गर्नु ।
- सामाग्रीहरु सुप्तुलुङखिममा सुरक्षित भण्डार गर्नु ।
- संकलित फोहर मैलालाई संकलन केन्द्रमा पुराई दिनु।
- स्वंयसेवकहरुलाई सुरक्षित भारी उठाउने तालिम दिनु ।
- कार्यक्रममा भिआईपिहरुलाई लान ल्यउन बन्दोबस्त गर्नु।
संयोजन समिति
विभाग प्रमुख | विभाग संयोजक |
![]() (किराया सदस्य) |
![]() (साम्पाङ अध्यक्ष) |
भु.पु. पदाधिकारीहरु
सन | विभाग प्रमुख | संयोजक |
२०१६–१८ | NA | पेन्गुईन राई |
२०१४–१६ | गजेन्द्र राई | NA |