नेपाली भाषाको व्याकरणिक व्यवस्थाअनुसार कर्म उद्देश्य (कर्ता) भएको वाक्यमा कर्मको लिङ्ग, वचन, पुरुष र आदरको आधारमा क्रियापद रहनुलाई कर्म र क्रियामा सङ्गति भनिन्छ । नेपाली भाषामा कर्म सङ्गति देखिन्छ । साम्पाङ भाषामा कर्म वाच्य नै नहुने भएकाले कर्म सङ्गति पाइँदैन ।
भाइ पिटियो ।
नूछः याप्सूची ।
बहिनी पिटिई ।
नीछा याप्सूची ।
हामी कुटियाौ ।
कएका याप्सेमी ।
म कुटिएँ ।
कँ याप्सामूङ ।
बुबा ढोगिनु भयो ।
पापा सेवामीयूची ।
मामा भेटिनु भयो ।
कँपा तोपूम्/तोपूची ।
चिठी लेखियो ।
रु छाबूची ।
रुखहरू रोपिए ।
पोः ची लिउची ।
अन्य संगतिहरुः
तयामा स्कुल जान्छिन्। उनी त्यहाँ पढ्छिन् ।
तयामा नूवाखीम्खाती । खोमपी नेमातूई ।
चङ्खू घर जा । तँ पाठ लेख ।
चङ्खू खीम् खाता । आना पढाछूमाको खा छाबू ।
बुबा आउनुभयो । म उहाँलाई ढोग्छु ।
पापा छीँध । कँ खोलाई सेवामै ।
केटा लडछ तर ऊ हिमतदार छ ।
वाच्छा घीसीधँस यँत खो मनत्यूको तूई ।
केटा लड्यो । उसले खुट्टा भाँच्यो ।
वाच्छा धीसाँ । खोसा ला ओतू ।
खीयामा स्कुल जान्छे । उसको भाइ जाँदैन ।
खीयामा नूवाखीम् खाती । खोमी नूछः खातीन ।
म र दिलूङ्मी सागै पढछौँ । हामी स्कुल पनि सँगै जान्छौँ ।