सेप्टेम्बर (भाद्र/असोज)

यस महिना हरितालिका तिजको सेरोफेरो अघि वा पछि कुनै दिन पारेर तयमा खियमा दिवस मनाईने छ। यस महिना सोह्रश्राद्ध आरम्भ भएपछि न्वगी पुजा गरिने छ। तयमा खियमा दिवस चाम्लिङ खाम्बातिमले र न्वगी पुजा साम्पाङ जुम्लेखाले आयोजना गर्ने भनि १४ अक्टुबर २०१८ को सामुहिक बैठकले निर्णय गरेको छ। यसलाई सबै भाषिक संस्थाहरुले मान्यता प्रदान गरेको छ।