Office Operation and Publication Depart
विभागको उदेश्यहरुः
- कार्यलय संचालन गर्नु।
- खातापाताहरु सुरक्षित राख्नु।
- सुचना, पत्रचार, निमन्त्रणा, प्रचारप्रसार गर्नु।
- बैठक नियमावली (१) अनुसार बैठक/कार्यक्रम संचालन गर्नु ।
- बैठकको निर्णयलाई किराया कार्यसमिति संजाल समुहमा अपडेट गर्नु।
- कार्यक्रमको पोस्टर, ब्यानर, टिकेट, ब्याज, परिचयपत्र, प्रमाणपत्र तयार पार्नु।
- किराया हङकङको गतिविधिलाई फेसबुक र वेभसाईडमा अपडेट गर्नु।
सामाजिक संजालहरुः
- भोजपुर समाज हङकङ
- खोटांग समाज हंगकंग
- बान्तावा खिम हङकङ
- सोदेलकोयी कोयुकिम हंगकंग
- dharan satra samaj
- sampang rai jumlekhahk
- puma tupkhabangkhalahk
- chamlingkhambatimhk rai
- Feona Hk
- BlackPig HK