साम्पाङ ५ः आदर

नेपाली भाषामा ४ प्रकारको आदार संगति पाईन्छ भने साम्पाङ भाषामा २ प्रकारको मात्र आदार संगति पाईन्छ । 

जा (अनादरर्थी)खाता
जाऊ (सामान्य आदरार्थी)खातानी
जानुहोस् (आदरार्थी)खातानी
गइसिन्छ (उच्च आदरार्थी)खातानी
लेख् (अनादरर्थी)छाबू
लेख (सामान्य आदर)छाबानूम्
लेख्नुहोस् (आदरार्थी)छाबानूम्
लेखिसियोस् (उच्च आदरार्थी)छाबानूम्

आदर सङ्गति

तँ जा । (निम्न आदर)आना खाता ।
तिमी जाऊ । (सामान्य आदर)आना खातानी ।
तपाइँ जानुहोस् । (उच्च आदर)आनानी खातानी ।
हजुर गइसिन्छ । (अति उच्च आदर)यँले/ग्यानीय खातानी ।
तँ लेख् । (निम्न आदर)आना छाबू ।
तिमी लेख । (मध्यम आदर)आनानी छाबानूम् ।
तपाइँ लेख्नुहोस् । (उच्च आदर)आनानी छाबानूम् ।
हजुर लेखिसियोस् । (अति उच्च आदर)यँले/ग्यानीय छाबानूम् ।