Organization Growth & Coordination Depart
परिचय
देश बिदेशमा रहेका किरात राई संगठनसंग समन्वय गर्दै भाषिक संगठनहरु, भातृ संगठनहरुको विकाश र विस्तार गर्नु, हङकङमा रहेका अन्य संघ संस्थाहरुसंग सम्बन्ध स्थापित गर्न यस विभागहुनेछ ।
उदेश्यहरु
- विभिन्न संघ संस्थासंग समन्वय तथा सम्बन्ध स्थापित गर्नु।
- भाषिक संगठन, भातृ संगठनहरुको विकाश र विस्तार गर्नु।
- किरात राईहरुको मृत्यु भएमा उनिहरुको घरमा गई भेटघाट गर्नु।
- देश बिदेशमा रहेका किरात राईहरुसंग भेटघाट तथाछलफल गर्नु।
- देश बिदेशबाट आएका किरात राईहरुलाई चुला दर्शन गराउनु।
- हङकङका नेपाली संघ संस्थाको तथ्याङक अपडेट गर्नु।
- कार्यक्रममा पानि, बिजुली, साउण्ड, कुर्सि, टेबल, टेन्ट ब्यावस्थापन गर्नु।
संयोजन समिति
विभाग प्रमुख | विभाग संयोजक |
![]() |
![]() |
हरिचन्द्र राई (किराया अध्यक्ष) |
रजिन राई (प्रमुख सल्लाहकार) |
किराया हङकङ बारेमा :
किराया स्थापना : 28 Jan 1998
सामुहिक चुला स्थापना : 28 Jan 2005
च्यारिटेबल मान्यता : 19 Mar 2012
धामी नियुक्ति : 06 Apr 2014
चुलाघर खरिद : 20 Jan 2016
अधिवेशन 10औं : 25 Mar 2018
अध्यक्षहरु : 7औं अध्यक्ष
बिभागहरु : 15 वटा
भाषिक संस्थाहरु : 8 वटा
परिषदहरु : ७ वटा
सेवामुलक कार्यहरु :
संस्कार सेवा : गर्भ, जन्म, नौरान, पास्नी, छेवर, बिबाह, मृत्यु संस्कार
पुजा सेवा : चुलापुजा, न्वगी, चुलादर्शन, चुलाग्रहण, गृहपुजा , ब्यावसायपुजा
प्रर्दशनी : झाँकि, साकेला शिलि, भेषभुषा, गरगहना, खानपान
चाड पर्वहरु : उभौली, उधौली, साउने संक्राती, माघे संक्रानी
बार्षिक कार्यक्रमहरु :
कार्यक्रमहरु : यलम्बर साँझ, खेलकुद प्रतियोगिता
दिवसहरु : येलेदुङ, स्थापना दिवस, तयमाखियमा दिवस
प्रकाशन : यलम्बर स्मारिका, kiratrai.org
भावि कार्यहरु :
ऐतिहासिक निमार्ण : सुम्निमा पारुहाङको मुर्ती, वाबुक भएको प्रवेश दुवार, तयामा खियामा, रैछाकुलेको मुर्ति, यलम्बरको ताम्रचित्र निर्माण।
संकलन/संरक्षण : शिलि संरक्षण, तथ्याङक संकलन, मौलिक सामाग्री संकलन।
सुबिधा निर्माण : पार्टि प्यालेस, परिवर्तनीय कोठा, भिआईपि शयनकक्ष आदि।