Sport, Music, Literature Depart
परिचय
किरात राईहरुको अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्दै किरात युवा तथा युवतीहरुलाई खेलकुद, संगित, सहित्यको माध्यमबाट किरात राईहरुको इतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार र संस्कृति प्रति सचेतना अभिवृद्धि गर्न यस विभाग गठन हुनेछ ।
उदेश्यहरु
- किरातहरुलाई खेलकुद, संगित, सहित्यको माध्यमबाट एकता गर्नु।
- खेलकुद कार्यक्रमहरु, सांगितिक कार्यक्रमहरु आयोजना गर्नु।
- ब्यक्तित्व बिकाश, जिवन उपयोगी तालिमहरुको आयोजना गर्नु।
- कार्यक्रमहरुको गतिविधि फोटो/भिडियोग्राफी, रेकर्डिङ गर्नु।
- किरात राई यायोक्खा हङकङको प्रवक्ताको रुपमा कार्य गर्नु।
- अन्तराष्ट्रिय किरात राईहरुमा पत्रचार तथा सम्बन्ध स्थापित गर्नु।
संयोजन समिति
पद | नाम | फोन |
विभाग प्रमुख | – | – |
विभाग संयोजक | – | – |
ब्याटमिन्टन संयोजक | – | – |
धनुबान संयोजक | – | – |
पत्रकार | – | – |
विभाग प्रमुख![]() |
विभाग संयोजक![]() |
ब्याटमिन्टन संयोजक![]() |
धनुकाँड संयोजक![]() |
प्रकाशनहरु :
- ई–पोस्टर
- ब्यानरः
ब्यानरको लम्वाई १२ फिट र उचाई ८ फिट हुनु पर्ने छ। ब्यानरको फुटरमा भाषिक संस्थाहरुको लोगो हुनु पर्ने छ। - ब्याजः
- आईडी कार्डः
- सर्टिफिकेट
गतिविधि खाता
किरात राई यायोक्खा हङकङले गरेका बिविध कार्यक्रमहरुको फोटो सहितको बिबरण गतिबिधि खातामा अभिलेख गरिनेछ । गतिबिधिलाई “kiratrai.org” वेभसाईडमा र “किरात राई यायोक्खा हङकङ” फेशबुक पेजमा प्रकाशन गरिने छ । खाताको अधावधिक महासचिवले गर्नेछ ।
कार्यक्रमहरु :
- खेलकुद कार्यक्रम
- संगित कार्यक्रम
- सहित्य कार्यक्रम