नोभेम्बर (कार्तिक/ मंसिर)

देउसेभैलो कार्यक्रम भाईटिकाकोअगाडी वा पछाडीको आईतबार आयोजना गरिने छ। भाषिक संस्थाहरुले छुट्टा छुट्टै मनाई रहेको देउसेभैलो चाडलाई ११ जुन २०१७ मा भाषिक संस्थाहरुसंग संयुक्त बैठक बसि अब उप्रान्त संयुक्त रुपमा एकै दिन एकै ठाँउ मनाउने निर्णय भएको छ।