
किरातीहरुले खाने खानपान धेरै प्रकारका छन। केही खानपानहरु यहाँ उल्लेख गरिएकोछ।
सुरुवातका खानाहरु
किरातीहरुले मुख्य खाना खान भन्दा अगावै पेय पदार्थहरुसंग निम्न सुरुवातका खानाहरु खाँदछन।






सुङगुरको भुटुवा

अचारहरु
खोर्सानीको अचार

तामाको अचार

निगुरोको अचार

करेलाको अचार

मुख्य खानाहरु
किरातीहरुले सुरुवातका खाना तथा पेय पदार्थहरु खाई सके पश्चात मुख्य खाना खाँदछन। मुख्य खानाका केही प्रकारहरु निम्न रहेका छन।
ढिंडो

थ्याप्ले भात

चामल भात

तरकारीहरु
मुख्य खानासंग खाने तरकारीहरु निम्न रहेका छन।
सिस्नुको तरकारी

कुखुराको तरकारी

सुङगुरको तरकारी

गोरुको तरकारी

मौलिक पेयपदार्थहरु
दही

मही

जाँड

तोङबा

रक्सी

आयतित पेयपदार्थहरु
व्हिस्की

वाईन

बियर

सफ्ट ड्रिङक्स

जुस

ईनर्जि ड्रिङक्स

पानी

माघे संक्राती बिशेष
बन तरुल

घर तरुल

हात्तीपाईला तरुल

बिबिक्यू
चिकन विङग

पर्क रिब

पर्क बेलि

फिसबल

ससेज

टमाटरको अचार

बिबिक्यु उपकरणहरू
कोईला

स्टार्टर

लाईटर

जाली

चिम्टा

आईस

खानपान उपकरणहरू
प्लेट

ग्लास

चम्चा, काँटा, छुरी

नेप्किन

ग्लोब

प्लाटिक बयाग

गार्वेज ब्याग
