सरसफाई तथा फोहरमैला ब्यवस्थापन विभाग

Sanitation & Waste Collection Depart

परिचय

सुप्तुलुङ खिमलाई सरसफाई राख्न तथा  किरात राई यायोक्खा हङकङले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरुमा सरसफाई तथा फोहरमैला ब्यावस्थापन गर्न यस विभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. सुप्तुलुङ खिमको सरसफाई हेर्नु।
  2. सरसफाईको कार्यक्रम, सेडुवल तयार पार्नु।
  3. कार्यक्रम स्थलको फोहोर मैला संकलन गरि ब्यावस्थापन गर्नु।
  4. सहभागिहरुलाई फोहोर मैला कम गर्नेबारे जानकारी गराउनु।
  5. डिस्पोजेबल र नन्डिस्पोजेबल पदार्थ सम्बन्धि जानकारी गराउनु।
  6. हरियाली तथा स्वच्छ वातावरण सम्बन्धि अध्यन, तालिम गराउनु।
  7. हङकङ सरकारको Green Event Guidebook बारे तालिम, वर्कशप गराउनु।