मे (बैशाख/जेष्ठ)

यो महिना देखि बाली नाली लगाउने समय सुरुवात भएकोले सम्पुर्ण मानव जगतको बाली नाली सप्रियोस, सबैलाई शुभेफापे होस  भनि भुमेपुजा गर्ने चलन छ । भुमेपुजा बैशाखे पुर्णे (बुद्ध जयन्ति) को दिन गरिने छ।

  • उभौली चुलापुजा
  • साकेला उभौली