चाम्लिङ्ग भाषा

चाम्लिङ्ग भाषामा महिनाहरुको नाम:

  1. धिटुप्ला -बैशाख
  2. धिरिला – जेठ
  3. खारुला – असार
  4. वाहिला – श्रावन
  5. भुङ्लाला – भदौ
  6. सिटुप्ला – असोज
  7. टुटुप्ला – कार्तिक
  8. रुटुप्ला – मङ्सिर
  9. चुङ्लाला – पुस
  10. रुप्चुङ्ला – माघ
  11. तारिला – फागुन
  12. वानाम्ला – चैत्र

साभार, चाम्लिङ्ग भाषा: आधारभुत सिकाई