बाल, महिला, प्रौढ तथा अतिथि विभाग

Child, Women, Adult and Guest Depart

परिचय

किरात राई बालबालिका, महिला तथा प्रौढहरुलाई किरात राई यायोक्खा हङकङमा आवद्ध गराउदै कार्यक्रमको बेला अतिथि स्वगत गर्न तथा फुल माला, ब्याज लाईदिन यस बिभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. कार्यक्रममा रिशेप्सनको कार्य गर्नु।
  2. कार्यक्रममा अतिथिहरुलाई स्वगत गर्नु।
  3. बालबालीका, महिला, प्रौढहरुलाई कार्यक्रममा सहभागि गराउनु।
  4. कार्यक्रममा फेटा, गम्छा, मायाको चिनो, फुलहरु तयार पार्नु।
  5. अतिथिहरुलाई ब्याज, फुल, माला, परिचयपत्र आदि लगाई दिनु।
  6. किरायाको कार्यक्रममा पुस्तक, पम्प्लेट, ब्राउजर आदि बाँडनु।
  7. हङकङका किरात राईहरुको पारिवारिक तथ्यांक तयार पार्नु।