साम्पाङ साँझ

 अनुसूची १

साम्पाङ साँझ

किराया हङकङको १४ अक्टुबर २०१८ का दिन हरिचन्द्र राईको अध्यक्षतामा बसेको सामुहिक बैठकले किरात राई यायोक्खा हङकङको सुप्तुलुङ मर्मत तथा निर्माण परियोजनाको परिच्छेद २ धारा (ख) को उपधारा ४ मा उल्लेखित सुप्तुलुङ खिममा भिआईपी शयनकक्ष निर्माण गर्न तथा बाँकी रहेको मुनाफा किरात साम्पाङ राईहरुको ईतिहास, भाषा, धर्म, संस्कार, संस्कृतीको संरक्षण, सम्बद्र्धन गर्न साम्पाङ अक्षयकोष निर्माण गर्न निर्णय गरि यसको आयोजना गर्ने जिम्मा किरात साम्पाङ राई जुम्लेखा हङकङलाई दिएको छ । यस कार्यक्रम बिशेष उदेश्यको लागि निरन्तर गर्दै लगिने छ ।

कार्यक्रमको उदेश्यहरु :

  1. सुप्तुलुङ मर्मत तथा निर्माण परियोजना अनुसार सुप्तुलुङ खिममा २ वटा भिआईपि शयनकक्ष निर्माण गर्न ।
  2. किरात साम्पाङ राईहरुको ईतिहास, भाषा, धर्म, संस्कार, संस्कृतीको संरक्षण, सम्बद्र्धन गर्न साम्पाङ अक्षयकोष निर्माण गर्न ।

लक्षित समुह (निमन्त्रणा)

  1. ब्यापार ब्यावसायीहरु
  2. उच्चतहका कर्मचारीहरु
  3. संघसंस्थाका पदाधिकारीहरु

कार्यक्रमको नाम र ब्यानर

“किराया हङकङ प्रस्तुत गर्दछ”
सुप्तुलुङखिम निर्माण सहयोगार्थ
………………. द्वारा प्रायोजित
साम्पाङ साँझ
मिति : ……..जुलाई २०१९
समय :
स्थान :
आयोजक : किरात साम्पाङ राई जुम्लेखा हङकङ

 अनुसूची २

 अनुमानीत खर्च :

Particulars Nos Rate Amount
Hall Charge  18000
VISA & Documentation  18000
Flight Ticket 6 5650  33900
Remuneration  36000
Hotel Rent 20000
Food  20200
Welcome (Bukey) 2000
Travel & Tours  15900
Gift & Appreciation  7900
Farewell  8000
Misc. Expenses 13100
Total 190000

आम्दानीको श्रोत

यस कार्यक्रमको खर्च मिलान गर्न निम्न तरिकाले रकम संकलन गरिने छ ।

टाईटल प्रायोजक

टाईटल प्रायोजक मुख्य प्रायोजक रहने छ । टाईटल प्रायोजक गर्नेको नाम कार्यक्रमको अगाडि राखि ब्यानर बनाईने छ । जस्तै “हिमालय बुटिक द्वारा प्रायोजित” साम्पाङ सांगितिक साँझ । टाईटल प्रायोजकको रकम हल बुकिङ, अतिथि सत्कार, उपहारहरुमा खर्च गरिने छ । टाईटल प्रायोजक गर्नेलाई रातो खादा प्रदान गरिने छ र उहाँको हातबाट कार्यक्रम उद्घाटन गरिनेछ । टाईटल प्रायोजकको रकम साम्पाङ जुम्लेखाले निर्धारण गरे बमोजिम हुनेछ ।

अन्य प्रायोजकहरु

Sponsor Free Ticket Description
Title Sponsor
HK$ 20,000
2 Free
VVIP Ticket
Red muffler (खादा) will be given and Ribbon will be cut by Main sponsor on the opening ceremony. 7:1 ratio advertise display.
Artist Sponsor
HK$ 15,000
2 Free
VVIP Ticket
Red muffler (खादा) and garland will be given by the artist and called for the stage on the opening ceremony. 6:1 ratio advertise display.
Honor Sponsor
HK$ 7,000
2 Free
VVIP Ticket
Blue muffler (खादा) will be given and called for the stage on the opening ceremony.
5:1 ratio advertise display.
Flight Sponsor
HK$ 5,500
2 Free
VVIP Ticket
Blue muffler (खादा) will be given and called for the stage on the opening ceremony.
4:1 ratio advertise display.
Hotel Sponsor
HK$ 4,500
2 Free
VIP Ticket
Green muffler (खादा) will be given and called for the stage on the opening ceremony.
3:1 ratio advertise display.
Food Sponsor
HK$ 3,500
2 Free
VIP Ticket
Green muffler (खादा) will be given and called for the stage on the opening ceremony.
2:1 ratio advertise display.
Event Sponsor
HK$ 2,500
1 Free
VIP Ticket
Green muffler (खादा) will be given and called for the stage. 1:1 ratio advertise display.
अनुसुचि ३

लक्षित कार्य तालिका :

Date Program: 30/06/2019, Sunday
Selection of Artist
Contract with Artist
Hall Book
Press Meet
Documents should be submitted to Emigration.
VISA Confirmation by Emigration

दैनिक कार्य तालिका

Date Time Event Description Response Person
Before Program Days
Program Day (Rundown)
After Program Days
अनुसुचि ४

कलाकारसंग सम्झौता :

कलाकारसंग निम्न लिखित सम्झौतामा दुवै तर्फ हस्ताक्षर गरिने छ ।

  1. The Artist should be rest at designated hotel and take food at designated restaurant booked by the Organizer.
  2. The Artist should not go outside and rest or eat anything without the permission of Organizer.
  3. The Artist is not allowed to show the solo program in Hong Kong during the contract period.
  4. The Artist should be visited daily program according to the pre-scheduled program unless otherwise asked by the Organizer.
  5. The remuneration of an Artist and other gift will be given at the end of the farewell Party.
  6. After the farewell Party, the Artist will not be bound by the above term and condition.
  7. If an Artist failed to conduct above term and condition, the Organizer should not give any remuneration for the Artist and should be marked as Black List and never recommend to come Hong Kong again in similar program.
  8. The Artist should be liable himself/herself, if any injury, damage of body organ or death may occurred in the activities. The organizer shall not pay any compensation to the artist.

कलाकार बर्गिकरण :

कार्यक्रममा निम्न २ प्रकारका कलाकारहरु बर्गिकरण गरिने छ ।

  1. कलाकारको पारिश्रामिक, हवाईजहाज भाडा, लजिङ फुडिङ जुम्लेखाले बेहोर्नेगरि ल्याएको कलाकार पारिश्रामिक कलाकार भनिनेछ। पारिश्रामिक कलाकार जुनसुकैजातीको हुनेछ ।
  2. कलाकारको परिश्रामिक, हवाईजहाज भाडा, लजिङ फुडिङ जुम्लेखाले नबेहोरी कुनै सौजन्यकर्ता मार्फत बेहोर्ने गरि ल्याएको कलाकार सौजन्य कलाकार भनिने छ । जुम्लेखा हङकङलाई सौजन्यमा कलाकार ल्याउन दिने वा नदिने अधिकार रहने छ ।
  3. पारिश्रामिक कलाकारहरु र सौजन्य कलाकारहरु कार्यक्रमभरि एकै होटल, एकै खाना, एकै कार्यक्रममा बस्न पर्नेछ ।

कलाकार छनौट, संख्या, पारिश्रामिक :

  1. छनौट – कलाकार छनौट गर्दा कलाकारको ख्याति, कलाकारको हङकङमा माग, कलाकार ल्याउदा टिकट बिक्रिगर्न सजिलो अवस्था, र समाबेशि सहभागिताको आधारमा कलाकार छनौट साम्पाङ जुम्लेखाले गर्नेछ ।
  2. संख्या– कार्यक्रममा कतिजना पारिश्रामिक कलाकार र कतिजना सौजन्य कलाकार ल्याउने हो निर्णय साम्पाङ जुम्लेखाले गर्नेछ ।
  3. पारिश्रामिक – कलाकारको पारिश्रामिक बिभिन्न बिधा अनुसार साम्पाङ जुम्लेखाले न्युनतम देखी अधिकतम सम्म तोक्नेछ । सोहि आधारमा संयोजन समितिले सम्झौता गरि कलाकारहरु ल्याउने छ ।

कलाकार छनौट तालिका :

बैठक मिति : ________________समय : ______________ स्थान :__________________
क्र.सं. कलाकार (बिधा ) संख्या न्युनतम अधिकतम
1 HK$ HK$
2
3
4
5
6
 अनुसूची ५

टिकट बिक्री नियमहरु :

  1. टिकट बिक्री गर्न नसक्ने भएमा तुरुन्त टिकट फिर्ता गरिदिनु पर्नेछ ।
  2. अन्तिम दिन टिकट फिर्ता गर्न पाईने छैन ।
  3. बिक्री हुन नसक्ने टिकट अन्य बिक्रेतासंग हेरफेर गरिनेछ ।
  4. बिक्री भैसकेको टिकटको अर्धकट्टि तोकिएको समयमा उठेको रकम सहित बुझाउनु  पर्नेछ ।
  5. टिकट उधारो बिक्री गर्न पाईने छैन बिक्री गरेमा बिक्रेता स्व्यंम जिम्मेवार हुनु पर्नेछ ।
  6. हराएको टिकट वा टिकट नल्याई आएमा कार्यक्रममा इन्ट्रि नदिने जानकारी गराउनु पर्ने छ ।

टिकट बर्गिकरण र छपाई थान :

Particulars Rate Nos Amount
Balcony 200 189 37800
Dress-circle 300 489 146700
VIP 500 200 100000
VVIP 1000 45 45000
Sponsor 20500
जम्मा 350000
अनुसुचि ६

ब्यक्तिगत टिकट बितरण तालीका

टिकट बिक्री संयोजकले ब्यक्तिगत टिकट बितरण तालिका २ प्रति बनाई १ प्रति टिकेट बिक्रेतालाई र १ प्रति रेर्कड प्रयोजनको लागि राख्नु पर्ने छ ।

प्रकार टि.नं. (देखी सम्म) संख्या रकम कैफियत
                    –
                    –
                    –
जम्मा टिकट संख्या र रकम

बिस्तृत टिकट बितरण तालीका

मुलसंयोजकले ब्याक्तिगत टिकट बितरण तालिकाको आधारमा बिस्तृत टिकट बितरण तालिका भरि बैठकमा प्रगति बिवरण प्रस्तुत गर्नु पर्दछ ।

मिति टिकेट बिक्रेताको नाम फोन दर दर दर दर जम्मा थान

संक्षिप्त टिकट बिक्री तालीका

कोषाध्यक्षले अन्त्यमा कार्यक्रम सके पश्चात बिस्तृत टिकट बितरण तालिकाको आधारमा संक्षिप्त टिकट बितरण तालिका भरि कार्य समितिमा अनुमोदन गराउनु पर्नेछ ।

दर छपाई थान बिक्री पास वापत जम्मा बिक्री बाकी
जम्मा
 अनुसूची ७

संयोजन समिति :

साम्पाङ जुम्लेखा
मुल संयोजक
शशि मदन राई
प्रायोजक संकलन तथा

टिकट बिक्री संयोजक
(ब्यावसायीतर्फ)
धिराज साम्पाङ

प्रायोजक संकलन तथा

टिकट बिक्री संयोजक
(भाषिकतर्फ)
तेज साम्पाङ

प्रायोजक संकलन तथा

टिकट बिक्री संयोजक
(कम्पनी/संस्थातर्फ)
हरिचन्द्र साम्पाङ

टिकटबिक्री
(उपसंयोजकहरु)
१. रमेश साम्पाङ
२. नन्द साम्पाङ
३. नारायण साम्पाङ
४. गंगाराम साम्पाङ
टिकटबिक्री
(उपसंयोजकहरु)
पबित्र चाम्लिङ, पेन्गुईन पुमा, रामली थुलुङ, कमल दुमी, हित कोयी, लोखराज बहिङ,दुर्गाकान्ता बान्तावा
टिकटबिक्री
(उपसंयोजकहरु)
१. मणि साम्पाङ
२. दिपक साम्पाङ
३. चन्द्र साम्पाङ
४. रवि साम्पाङ
कार्यकारी सदस्य

१. श्याम साम्पाङ
२. देउ साम्पाङ

प्रबन्धक

(मुलसंयोजकले
नियक्ति गर्ने)

कार्यकारी सदस्य

१. रेणुका साम्पाङ
२. कर्णवीर साम्पाङ

सदस्यको कार्यहरु:

  • प्रचारप्रसार
  • सुरक्षाकन्ट्रोल
  • रिशेप्सन निर्माण
  • उद्घाटन सामाग्री
  • फुल/खादा
  • सरसजावट
  • फोटो/भिडियो
प्रबन्धकको कार्यहरु:

  • हलबुकिङ
  • कन्ट्रयाक्ट
  • भिसाकार्य
  • गितिट्य्राक
  • स्टेजमेनेजमेन्ट
  • रनडाउन
  • दैनिककार्यक्रम
सदस्यको कार्यहरु:

  • यातायात
  • सामाग्रीखरिद
  • खानपान
  • सत्कार
  • सरसफाई
  • ओसारपसार
  • शिलिप्रर्दशनी

कार्य बाँडफाँड

  1. समन्वय (कार्यक्रम) –
  2. यातायात (बस ब्यावस्थापन) –
  3. सुरक्षा (मास कन्ट्रोल) –
  4. निर्माण (रिशेप्सन डेस्क) –
  5. संस्कार (उद्घाटन सामाग्री) –
  6. सरसजावट (कार्यक्रम स्थल) –
  7. संचार (फोटो /भिडियोग्राफी) –
  8. छपाई (निमन्त्रणा /प्रचारप्रसार) –
  9. स्वागत (ब्याज फुल बितरण) –
  10. संस्कृति (शिलि प्रर्दशनी) –
  11. कोष (सामाग्री खरिद) –
  12. खानपान (खानपान ब्यावस्थापन) –
  13. सत्कार (खानपान बितरण) –
  14. सरसफाई (कार्यक्रम स्थल) –
  15. ओसारपसार (सामाग्रीहरु) –

कार्यक्रमको रुपरेखा

कार्यक्रम संचालक – सचिव

  1. स्वगत – साम्पाङ अध्यक्ष
  2. फुल/खादा बितरण
  3. आशन ग्रहण
    • मुल संयोजक
    • मुल प्रायोजक
    • साम्पाङ अध्यक्ष
    • किराया अध्यक्ष
    • अन्य प्रायोजकहरु
    • बिशिष्ठ ब्याक्तिहरु
  4. रिबन काटि उद्घाटन (मुल प्रायोजकबाट)
  5. उद्घाटन धुन (डाउनलोड)
  6. धन्यबाद तथा समापन – मुल संयोजक

डाउनलोड

नम्बर बिवरण पिडिएफ एमएस-वर्ड
1 साम्पाङ साँझ प्रस्ताव प्रिन्ट एडिट